किन कागतीको जुस खाने?

शिक्षा

कागतीमा साइट्रिक एसिड पाइन्छ जसले रगतको क्याल्सियम को विघटन प्रकृिया लाई सघाउ पुर्याउँछ। हामीले थोरैै कागतीको रस सेवन गरे पनि मृगौला मा पत्थरी बन्न रोक्न सक्दछ।

शरीरलाई क्याल्सियम नचाहिने त हुँदै होइन। रगतमा क्याल्सियम घुलन हुन सकेन भने ती मृगौला मा जम्मा हुन थाल्दछ र पछि समस्या हुन सक्दछ। यसमा कागती को जुस वा रस ले नै शरीरमा क्याल्सियम विघटन हुन सहयोग गर्दछ।

गमला, कौसी वा नजिक घरबारी मा कागती रोपेर हुर्काउँदा हामीलाई नै फायदा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *