अबको मेरो मिसन राजसंस्था पुनःस्थापना ! ढिलो चाडो राजतन्त्र आऊछ ढुक्क हुनुहोस्:- निखिल उप्रेती

कला/साहित्य समाचार

अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घात गर्ने दुश्मनहरुको प्रतिकार गर्न अपिल गरेका हुन,!”

नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो । ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ”
तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ ।

जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान भन्दै ,?” उनले प्रश्न गरे,्तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु´ वक्तव्य पल्टाएर हेरौं ।

आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै´ वै`मनश्यता” उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे । ’यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन ।

हामी वर्षौदेखि भ्रममा रहिरह्यौं, यो पार्टी त्यो पार्टी भनियो, तर यिनीहरु अलग पार्टी होइनन् जब एउटा विरामी र दोस्रो ’विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को वि’रामीमा लिन मिल्दैन`” घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।

उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे । `यिनीहरुले कहिले पनि देशलाई शान्त तु´ल्याउन सक्दैनन् ,जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन ।हामी पनि उनीहरुकै पछि लाग्यौ”,किन लाग्यौ ?!   कि बनेन नेपाल ? धेरै कमले म´हसुस गरेका छन् ।

देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं । फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने ?’ उनले प्रश्न गरे `अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो”

यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला उनको प्रश्न? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं । नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ । हामीलाई यो भूमिले जन्माएको हो । यो भूमिको डिमान्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *