समाजसेवी तथा युवा नेता सुबाशजंग बस्नेतको सघिंय महाधिवेशन प्रतिनिधिकाे घाेषणा : द लिडिङ नेपाल

फोटोफिचर राजनीति समाचार

विगत लामाे समयदेखि नेपाल तरूणदलकाे राजनीतिमा आबद्द हुँदै आउनु भएका सुबास जगं बस्नेत ,राजनितीमा मात्रै नभएर समाजिक कार्यहरूमा उहाकाे आबद्धता रहदै आएकाे छ । युवाहरू सङ्ग चिरपरिचित , युवाहरूकाे ढुकढुकि ,मिलनसार आफैमा ईमान्दार,आफ्नाे जिम्मेवारी प्रति बफादार, युवाकाे राेजाई मा पर्न सफल छवि भएका सुबास जगं बस्नेतले सघिंय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घाेषना गर्नु भएकाे छ ।                                                                सल्यान जिल्लाका सम्पुर्ण ८३ वडाकै सम्पूर्ण क्षेत्रिय प्रतिनिथि ज्युहरूलाई आफ्नो अमुल्य मत दिई अत्याधिक मत दिई विजय बनाउन हुन हार्दिक अनुराेध गर्दछु ।                                             द लिडिङ नेपाल टिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *