कात्तिक ३० गते नेपाल बन्द, कारण थाहा पाउँदा तपाइँ पनि समर्थन गर्नुहुन्छ

राजनीति समाचार

सरकार को ज्या’दती र अच’काली मुल्य’बृद्धी भएको भन्दै विप्लव नेतृत्व’को नेकपा’ले नेपाल बन्द’को आव्हान गरे’को छ । नेपाल कम्युनिस्ट पार्टी’ले जनता’को दैनिक जीवन’सँग जोडिए’का पेट्रो’लियम तथा खाद्य’बस्तु

जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरका’रले निरन्तर मूल्य’बृद्धि गरे’को यो अन्याय’पूर्ण उत्पी’डन’लाई मुकदर्शक भएर हेरिर’हन नसक्ने भन्दै सम्पू’र्ण मूल्यबृ’द्धिका विरुद्ध सशक्त प्रति’रोध सङ्घ’र्षमा उत्रन पार्टी’का सबै जनव’र्गीय

सङ्गठन र समस्त जनस’मुदाय’मा अपिल गरे’को छ । साथै जनभा’वना’को कदर गर्दै मूल्य’बृद्धि तुरुन्त खा’रेज गर्न सरकार’सँग आग्रह गरे’को छ । पार्टी’का महा’सचिव विप्लव’ ले बिही’बार प्रेस वक्तव्य’मार्फत नेपाल बन्द’सहितको सङ्घर्षको  कार्यक्रम घोष’णा गरेका छन् ।

महा सचिव विप्लव’ले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्या’पी बिरोध प्र’दर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जु’लुस, कात्तिक, २७ गते देशव्या’पी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँ’सो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्द’सम्म’का कार्य’क्रमहरू घो’षणा गरे’का हुन् ।

महा’सचिव विप्लव’ले वक्तव्य’मा भनेका छन्, ‘ज’नताको दैनिक जीवन’सँग जोडिए’का पेट्रो’लियम तथा खा’द्यबस्तु जस्ता अत्या’वश्यक ब’स्तुमा नेपाल सर’कारले निरन्तर मूल्य’बृद्धि गर्दै आए’को छ र यस’प्रकार’को सरकारी दोहन ‘लाई जनता’ले निरी’हता’पूर्बक पालना गर्नु’पर्ने बाध्यता जस्तै बने’को तथ्य हाम्रो सामु छ ।

भ’र्खरै मात्र पनि पे’ट्रोल, डिजेल, मट्टि’तेलमा प्रति’लिटर ३ रुपैयाँ, आन्त’रिक तथा बाह्य ह’वाई इन्धन’मा प्रति’लिटर ५ रुपैयाँ र खाना पकाउ’ने एलपी ग्या’समा ७५ रुपैयाँका हिसाब’ले मूल्य बृद्धि गरियो ।  जस’अनुसार रु. ४७ मा आ’यात गरिने पेट्रो’लियम रु १३३ मा बिक्रि गरिँने छ । बिज्ञ’हरूले मा’पन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुना’फा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न स’किन्छ ।

दैनि’क रुप’मा असुल गरिने यो सर’कारी लुट कुन प्रयोज’ नमा लगानी गरिन्छ ?’ विप्लव’ले वक्तव्य’को अन्त्यमा भनेका छन्, ‘पेट्रो’लियम पदा’र्थमा गरिए’को मूल्य बृद्धिले निश्चित रुपमा याता’यात लगा’यत आयात गरि’ने सबै सामान’हरूको मूल्य’मा पनि बृ’द्धि हुने’छ ।

भर्खरै भए’को मूल्य बृद्धि’सँगै जन’ताले एका’तिर करिब २०० प्रति’शत बढी मूल्य भुक्ता’नी गर्न बिवश हुनेछन् भने अर्को’तिर त्यसको प्रभाव’ले सार्ब’जनिक याता’यात’सहित ढुवा’नी गरिने स’म्पूर्ण सर’सामान’हरूमा मूल्य’बृद्धि हुनेछ । यस’बाट नेपाली उप’भोक्ता कैयौँ गुणा बढी मार’मा पर्नेछन् ।

हाम्रो पार्टी जन’सरोका’रको यो अन्या’यपूर्ण उत्पीडन’लाई मुक’दर्शक भएर हेरिर’हँन सक्दैन । तसर्थ स’म्पूर्ण मूल्य’बृद्धि’का विरुद्ध सशक्त प्र’तिरोध सङ्घ’र्षमा उत्रन पार्टी’का सबै जनव’र्गीय सङ्गठन र समस्त जन’समुदायमा हार्दिक अपिल गर्दछ । साथै जन’भावना’को कदर गर्दै मूल्य’बृद्धि तुरुन्त खा’रेज गर्न सरका’रसँग पनि अ’पिल गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *