‘लागूऔषध प्रयोगकर्ता अपराधी होइनन्, स्वास्थ्य समस्या भएका व्यक्ति हुन्’

राजनीति विचार शिक्षा स्वास्थ

‘‘देशभर रहेका २४ हजार ६७९ जना कैदीमध्ये २१ प्रतिशत अर्थात् करीब ५ हजार जना लागूऔषध प्रयोगकर्ता हुन् ।”

लागूऔषध प्रयोगकर्ताहरु अपराधी नभएर स्वास्थ्यमा समस्या रहेका व्यक्ति भएका सरकारवालाहरुले बताएका छन्। लागूऔषध प्रयोगकर्तालाई अपराधी जसरी जेलमा थुनेर राख्ने गरिएकोमा उनीहरुले उपचारमा जोड दिएका हुन्।

‘‘लागूपदार्थ सेवन गर्नेलाई जेल हाल्दैमा समस्या समाधान हुँदैन। यसले उल्टो बढी समस्या निम्त्याउने गर्छ। सेवनकर्ताले जेल हाल्दैमा खान नछोड्ने र फेरि घर समाजमा फर्किएपछि खान शुरु गर्ने भएकाले उनीहरुलाई शुरुदेखि नै रिहाब सेन्टरमा वा अस्पतालमै राखेर उपचारमा जोड दिनुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *