राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह को ३०० औं जन्म जयन्तीको तयारी

राजनीति विचार शिक्षा समाचार

तुल्सिपुर, २०७८ साल पौष १७ गते शनिबारका दिन तुल्सीपुर उपमहानगरपालिका तुल्सीपुरको वयस्टर्न प्यालेस होटेलमा आगामी पौष २७ गतेका दिन राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह को ३०० औं जन्म जयन्ती एवम् राष्ट्रिय एकता दिवस भव्य तथा सभ्य बनाउनको लागि यस राष्ट्र निर्माता श्री ५ बडामाहाराजधिराज पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान दाङ् का अध्यक्ष नम ब. पौडेलको अध्यक्ष्तामा बिभिन्न दाङ् अवस्थित धार्मिक संघ / संस्था , सङ्गठन , प्रमुख / प्रतिनिधि शिव सेना नेपाल , विश्व हिन्दु युवा संघ दाङ्, बैदिक धर्म परिषद दाङ् , बैदिक सनातन धर्म ,वीर गोरखाली दाङ् , शिक्षक , बिद्यार्थी , बुद्धिजीवी , व्यापारीहरुको बृहत् उपस्थितिमा बैठक बस्यो !उक्त कार्यक्रम सफल पार्नको को लागि बैठकले बिभिन्न उप समिति पनि गठन गरेकोछ !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *