जित सहित अग्रता बढाउदै राप्रपा (सुचीहसहित)

अन्तराष्ट्रिय कला/साहित्य कृषि / उर्जा राजनीति विचार शिक्षा समाचार स्वास्थ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ । राप्रपाले उपमहानगरपालिकसहित विभिन्न पालिका, वडा तहमा अग्रता लिइरहेको छ । राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता लिइरहेको छ ।

राप्रपाले विभिन्न पालिकाको थुप्रै वडा तहमा जित हासिल गरिसकेको छ ।

हालसम्म राप्रपाले जितेका स्थानहरु

  • नवलपरासीको रामग्राम नगरपालिका–९ को वडा अध्यक्षमा भोजबहादुर यादवसहितको प्यानल निर्वाचित
  • पाँचथरको फिदिम–४ मा उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित
  • धनुषा गणेशमान चारनाथ नगरपालिका–२ मा बेचूँ हमालको प्यानल विजयी
  • शंखरापुर नगरपालिका–३ मासूर्य तामाङ विजयी
  • धादिङको रुबिभ्याली–४ को अध्यक्षमा प्रशान्त तामाङसहित प्यानल विजयी
  • नेपालगञ्ज उपमहानगरपालिका–८ वडा अध्यक्षमा रजनीश वाजपेयी ९विवेक० प्यानलसहित विजयी
  • धादिङको खनियाबास–३ को वडा अध्यक्षमा कमानसिंह तामाङ प्यानल विजयी
  • सिद्धार्थनगर नगरपालिका– ३ को वडा अध्यक्षमा नारायणप्रसाद उपाध्याय सापकोटा प्यानलसहित विजयी
  • सिद्धार्थनगर नगरपालिका–४ को अध्यक्षमा मुक्तिनाथ यादव ९भोला० प्यानलसहित विजयी
  • धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा श्यामकुमार आले प्यानलसहित विजयी
  • लक्ष्मीनिया गाउँपालिका–३ को अध्यक्षमा तेजनारायण ९हिरा० प्यानलसहित विजयी
  • भद्रपुर नगरपालिका–३ को वडा अध्यक्षमा हेमबहादुर काकी प्यानलसहित विजयी
  • झापाको हल्दिबारी गाउँपालिका–१ मा देवी थापा प्यानलसहित विजयी
  • नेपालगन्ज उपमहानगर–२ को अध्यक्षमा मनोज श्रेष्ठ प्यानलसहित विजयी
  • सर्लाहीको कौडेना गाउँपालिका–७ अध्यक्षमा कुमार यादव प्यानलसहित विजयी
  • चितवनको माडी नगरपालिका–८ को वडा अध्यक्षमा वीरेन्द्र भण्डारी प्यानलसहित विजयी
  • नवलपरासीको रामग्राम–३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी
  • नवलपरासीकै प्रतापपुर–३ को वडा अध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी
  • कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा अध्यक्ष केशव खत्री प्यानलसहित विजयी
  • कपिलवस्तुको कृष्णनगर–१ मा अध्यक्ष टुङ्गनाथ चौधरी प्यानलसहित विजयी
  • सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा अध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी
  • रुपन्देहीको रोहिणी गाउँपालिका–१ को अध्यक्ष पदमा अलि पठान ९मुक्त्तर अहमद पठान०को प्यानल निर्वाचित
  • चितवनको माडी नगरपालिका वडा न।१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित
  • सिद्धार्थनगर नगरपालिका वडा नं। २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
  • नवलपरासी, रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित
  • डोटीको के.आई. सिंह गाउँपालिका वार्ड न। ७ को अध्यक्षमा दिलबहादुर बलायर प्यानलसहित विजयी
  • बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानलसहित विजयी
  • पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी
  • धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी
  • रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल प्यानलसहित विजयी
  • कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द प्यानलसहित विजयी
  • धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी
  • रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी
  • सल्यानको कपुरकोट गाउँपालिकाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी
  • चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानलसहित विजयी
  • रुपन्देहीको देवदह नगरपालिकाको वडा नम्बर ११ मा वडा अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी
  • बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल प्यानलसहित विजयी
  • शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाबाट वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित
  • सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं ५ मा हबिब मियाँ र सबै सदस्य निर्वाचित
  • सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट, वडा नं ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत
    नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित
  • काभ्रेको धुलिखेल नगरपालिका –७ को वडा अध्यक्षमा रोमीप्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित
  • झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका वीरबहादुर राजवंशी र प्यानल निर्वाचित ।

राप्रपाका २३० भन्दा बढी वडा सदस्यहरु निर्वाचित भइसकेको पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *