नेपालका रीह्याब हरुको छाता संगठन “एफडीडीआर ” धरान बिस्तार केन्द्रिय अध्यक्ष प्रशान्त शर्माले सह्जिकरन गरिदिनु भयो !
रीह्याबमा कुनै पनी बेला घटनाहरु घट्न सक्तछन् र इमरजेन्सी रकमको पनि आबस्यकता पर्दछ ।यसका लागी हामीले इमर्जेन्सी फण्ड बनाएका छौं जसमा हरेक
महिना रीह्याबहरुले थोरै योगदान दिनेछन् र इमर्जेन्सीमा आफै सहयोग पाउने छन् ।
हाम्रो महासंघको सदस्य भै सबै रीह्याब हरु
सुरक्षित , शिक्षित र समुहमा रहौं। रीह्याबहरु एउटै छातामुनी रहने थलो भनेकै एफडीडीआर हो र यस्लाइ बलीयो बनाउं।
प्रशान्त शर्मा
अध्यक्ष
एफडीडीआर