ल्योत्से बहुउद्देश्यीय प्रा. लि.का ठेकेदार सुनिल कुवरको दादागिरी !

राजनीति विचार शिक्षा समाचार स्वास्थ

दाङ तुलसीपुर, चन्द सुर्य यातायात प्रा.लिका गाडीहरु काठमाडौ नयाँ बसपार्क देखि दाङ सम्मको लागि बिगत लामो समय देखि चलिर हेको र दाङ देखी काठमाडौ सम्मको लागि गाडीहरू सन्चालन भही रहेको हुँदा, बीचमा कोबिट्को कारणले गर्दा निर्न्तर सन्चालन हुन् नसकेको हुदा फेरि पुन: सन्चालन गर्नुपर्ने भएको हुँदा दाङ देखि काठमाडौको लागि र काठमाडौ देखि दाङ सम्मको लागि छुटने चन्द्र सुर्य यातायात प्रा.लिका गाडीहरू मा चल्न नादिने रोक लगाएपछि बिबाद भएको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *