रास्ट्रीय प्रजातन्त्र पाटी लुम्बिनि प्रदेश दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन !
उक्त कार्यक्रमका सभापति भुपाल रावतले सम्पुर्ण रास्ट्रबादि तथा राप्रपा आवद्ध सबै साथिभाइलाई शुभकामना प्रदान गर्नु भयो !
कार्यक्रमका प्रमुख अतिथी टोप बहादुर शाह , विशिष्ट अतिथी भोलानाथ योगि अतिथि बिश्वदेब शाह , मधुसुदन के. सि. लागायत रहनु भएको थियो !
