अब दाङमै जापानिज भाषा पढ्न पाईने, खुल्यो बिर कौसल्या कन्शलटेन्सिको शाखा

अन्तराष्ट्रिय फोटोफिचर राजनीति शिक्षा समाचार

बिर कौसल्या कन्शलटेन्सिको शाखा दाङमा बिस्तार भएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले काठमाडौँ नगई दाङमै बसेर भाषा पढ्न सजिलो होस् भन्ने उद्देश्यले दाङको बिरेन्द्र चौक नजिक  आफ्नो शाखा बिस्तार गरेको हो ।

 

टाढा गैइ जापनिज भाषा सिक्ने विद्यार्थीहरूको सो समस्या अब समाधान हुने विश्वास गरिएको छ  । बिर कौसल्या कन्सलटेन्सिको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौँमा रहेको छ भने उक्त संस्था जापान देखि संचालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *