राप्रबिसं ललितपुर जिल्ला संयोजकमा रविन घिमिरे : द लिडिङ नेपाल

राजनीति शिक्षा समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट बिध्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनको ललितपुर जिल्ला संयोजकमा रविन घिमिरे मनोनित भएका छन । उनलाइ यथासिघ्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरिएको हो ।
ललितपुर जिल्ला बागमती गाउपालिका ५ घर भएका घिमिरेले विगतमा विभिन्न सामाजिक कार्य धेरै गर्दै बिधार्थि हरुलाइ स्वबिबेक बार्सिक छात्राबृती समेत उपलब्ध गराउदै आएका थिए ।
जनजागृती उ मा बि इकुडोल मा माध्यामिक शिक्षा हासिल
गरि उच्च शिक्षा नमुना मछिन्द्र कलेज अध्ययन गरि केही समय भेरी प्राबिधिक शिक्षालय नेपालगन्ज बाके मा अध्ययन गरि हाल नमुना मछिन्द्र कलेज मा स्नातक गर्दै गरेका घिमिरे राप्रबिसं ललितपुरमा लामो समयदेखि सक्रिय रहेका थिए ।
त्यस्तै सह-संयोजकमा निगम श्रेष्ठ मनोनित भएका छन ।
आईतबार राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनका पुर्ब केन्द्रीय उपाध्यक्ष जित जङ वली, सदस्य सचिव मदन शाही, सचिवालय सदस्य लक्ष्मण सिंह, लगायतको उपस्थितिमा पाटन संयुक्त क्याम्पसमा बसेको बैठकबाट राप्रबिसंका केन्द्रीय संयोजक जय प्रकाश बगालेले उनलाइ मनोनयन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *