राष्ट्रिय प्रजातन्त्र पार्टिले निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । चाबहिलको एस.आर. बैङ्क्वेटमा गरेको सो कार्यक्रममा पार्टि अध्यक्ष मा. राजेन्द्र प्रसाद लिङ्देन लगायत पार्टिका अधिकांस नेता कार्यकर्ता, सांसदहरू तथा सुभेच्छुक हरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टिले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ७ सिट हासिल गरेको थियो । त्यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ ११ र समानुपाितकमा १७ सिट हासिल गरेको थियो ।
प्रतिनिधि सभा तर्फ प्रत्यक्षमा का बिजयि उम्मेदवारहरू
१) राजेन्द्र प्रसाद लिङ्देन (झापा ३) प्राप्त मत ४०,६४८
२) बिक्रम पाण्डे (चितवन ३) प्राप्त मत ३५,०५५
३) ध्रुब बहादुर प्रधान (नवलपरासि पश्चिम २) प्राप्त मत ३४,७६४
४) धवल शमसेर ज.ब.रा. (बाके २) प्राप्त मत २९,५७७
५) ज्ञानेन्द्र शाही (जुम्ला) प्राप्त मत २२,८१९
६) दिपक बहादुर सिंह (मकवानपुर १) प्राप्त मत २७,८१६
७) दिपक बोहोरा (रुपन्देही ३) प्राप्त मत ३६,७१७
प्रतिनिधि सभा तर्फ समानुपातिकमा मनोतित
१) पशुपति शम्शेर जङ्ग बहादुर राणा
२) बुद्धिमान तामाङ
३) राेशन कार्की
४) गिता बस्नेत
५) बिना लामा
६) बिनाजैसवाल
७)अनिसा नेपाली
प्रदेश सभा तर्फ प्रत्यक्षमा का बिजयि उम्मेदवारहरू
१) सबिना बजगाई (झापा १.२) प्राप्त मत १३,६२१
२) भक्तिप्रसाद सिटौला (झापा ४.२) प्राप्त मत १९,०४५
३) सुनिल केसी (काठमाण्डौ २.१) प्राप्त मत ६,५९८
४) राजु बिष्ट (काठमाडौं २.२) प्राप्त मत १२,१६३
५) राजेन्द्र प्रजापति (काठमाडौं ५.१) प्राप्त मत ४,३०४
६) उद्दव थापा (काठमाडौं ८.२) प्राप्त मत ३,३४९
७) नुरज बज्राचार्य (काठमाडौं ९.१) प्राप्त मत ४,६५३
८) डम्बर तामाङ (धादिङ २.२) प्राप्त मत १४,४८१
९) गिरबहादुर तामाङ (चितबन ३.१) प्राप्त मत १७,८१३
१0) आशिषकुमार चौधरी (रुपन्देही १.१) प्राप्त मत १७,७८५
११) जानकिप्रसाद यादव (कपिलवस्तु ३.२) प्राप्त मत ८,५८२
प्रदेश सभा तर्फ समानुपातिकमा मनोतित
१) १ नं प्रदेश: १) प्रपेमराज थाम्सुहाङ
२) निम्सरि राजवंशि
३) अम्बर बहादुर बिष्ट
४) गाेपाल बहादुर बिश्वकर्मा
२) मधेश प्रदेश: १) कञ्चन बिच्छा
३) बागमती प्रदेश: १) भुवन पाठक
२) कुमारि तामाङ
३) आसा लामा
४) धनेश्वरि प्रजपति
५) माेनिका श्रेष्ठ
६) लक्ष्मि घिमिरे
४) गण्डकि प्रदेश: १) पञ्चराम गुरुङ
२) बिन्दु पहाडि
५) लुम्बिनि प्रदेश: १)मेनुका खाँण
२) मिना श्रेष्ठ
६) कर्णालि प्रदेश: १)सन्ताेषि शाहि
७) सुदुरपश्चिम प्रदेश: १)खेमादेवि बिष्ट