आफू पनि बाचौ अरुलाई पनि बचाउ” : द लिडिङ नेपाल

कला/साहित्य फोटोफिचर राजनीति विचार शिक्षा समाचार स्वास्थ

दाङ । “आफू पनि बाचौ अरुलाई पनि बचाउ” भन्ने मुल उद्देश्यका साथ आज मृगौला पीडित लगायत विभिन्न गरिब दुखी लाई एक औपचारिक कार्यक्रम सहित खाद्यान्न बस्तु र लत्ताकपडा सहयोग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख अतिथिमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।
एक फरक प्र.न राख्दै खड्काले मानिस हरु मन्दिर गएर मुर्ति मात्र पुजेर धर्म नहुने बताउनु भएको हो । अहिलेको यो समयमा मानिस हरु पैसाको पछि दौडिरहेको छन् तर यो टिम गरिब दुखी को पछि दौडिरहेको हुदा उक्त टिमलाई आफुले र नगरपालिकाले सके जति सहयोग गर्ने पनि बताउनु भएको हो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का , द लिडिङ नेपालका संचालक जित जंग वली लगायत विभिन्न अग्रज व्यक्तित्वहरू सहभागीमा हुनुहुन्थ्यो ।
उक्त कार्यक्रम दियालो अन्लाईन डट्कमले आयोजन गरेको थियो भन्ने कार्यक्रम सभापति दिपक वली अनि संचालन सह-सम्पादक के.बि वलीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *