राप्रबिसं ललितपुरद्वारा बिध्यार्थीहरुलाई न्यानो कपडा वितरण

राजनीति विचार शिक्षा समाचार

एजेन्सी, रास्ट्रिय प्रजातान्त्र पार्टि निकट विध्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठन’ ललितपुर जिल्ला कमिटीले आज कोन्जोसोम गा पा ४ चौघरे को स्कुल मा बच्चाहरु लाई जाडोबाट बच्ने न्यानो कपडा वितरण गरेको छ ।

रा.प्र.बि.सं. ललितपुरका जिल्ला संयोजक रबिन घिमिरेको संयोजकत्वमा बिध्यार्थीहरुलाई सुइटर टोपी र मोजा बितरण गरिएको हो । कार्यक्रममा बोल्दै रा.प्र.बि.सं ललितपुर जिल्ला संयोजक रबिन घिमिरेले अब राप्रबिसं सृजनसिल र सामाजिक कार्यमा प्रेरित हुनुपर्ने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *