गण्डकीका स्वास्थ्यमन्त्री पन्चराम गुरुङद्वारा गोरखामा सुत्केरी को उद्दार

खेलकुद राजनीति विचार शिक्षा समाचार स्वास्थ

राप्रपाका गण्डकी पदेश प्रमुख तथा गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री पन्चराम गुरुङले गोरखामा एक सुत्केरी महिलाको उद्दार गरेका छन । गोर्खा जिल्ला धार्चे गाउपालिका २ रुन्चेत गाउमा मोटरबाटो नपुगेको हुदा त्याहाका स्थानियहरुलाई बिरामि पर्दा समस्या पर्ने गरेको छ । उक्ता गाउकि रनिता गुरुङ सुत्केरी हुन लाग्दा स्वास्थ्यमन्त्री पन्चराम गुरुङले हेलिकप्टर मार्फत उद्दार गरेका हुन । सुत्केरी गरुङ अहिले टिचिङ अस्पतालमा उपचाररत छिन । सो अबसरमा रा.प्र.पा का गण्डकी प्रदेश उपादक्ष्य राजेन्द्र शाह र रा.प्र.बि.सं का केन्द्रीय अदक्ष्य जय प्रकास बगाले ले बिरामिको स्थलगत अवलोकन गरेका थिए । स्वास्थ्य र शिक्षा निशुल्क र सर्वशुलभ हुनुपर्ने माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टि गण्डकी प्रदेशमा सरकारमा गएपश्चात घोषणापत्र कार्यान्वयनको दिसामा उन्मुख भएको छ । सोहि क्रममा माननीय स्वास्थ्यमन्त्रि पन्चराम गुरुङले स्वास्थ्य संबेदनशिलतामाथी सक्रियता बढाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *