कपिलबस्तुको चन्द्रौटामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वनवयुवराज हृदयेन्द्रको भव्य स्वागत

कला/साहित्य नेपाल आज समाचार

कपिलबस्तुको चन्द्रौटामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वनवयुवराज हृदयेन्द्रको भव्य स्वागत गरिएको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा शाह नाति हृदयेन्द्रसहित चन्द्रौटा पुगेका हुन्। त्यसक्रममा स्थानीयले उनीहरुको भव्य स्वागत गरेका हुन्।

चन्द्रौटामा पृथ्वीनारायण शाह घोडामा सवार भएर युद्धमा जाँदै गरेको शालिक निर्माण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *