दाङ्गवासी जनताद्वारा बृहत मोटरसाइकल र्‍याली समपन्न

राजनीति विचार समाचार

२०८१ साल फागुन ७ गते प्रजातन्त्र दिवसको पुनित अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव मौसुफ सरकारद्वारा देशवासीको नाममा शुभकामना सन्देश बक्सेकोमा उक्त संदेशलाई नेपाली जनता खुसीयालीका साथ गर्व गर्दै दङ्गाली जनताले उक्त संदेशलाई स्वागत गर्दै दाङ्गवासी जनताले आयोजना गरेको
बृहत मोटरसाइकल र्‍यालीको समपन्न भयो !

उक्त कार्यक्रमको संयोजक असिताभ लामिछाने रहनु भएको थियो भने उप संयोजक पर्वत बस्नेत अनि कार्यक्रम संचालक सद्स्य सचिब के. बी. घर्ती सहजीकरण गर्नु भएको थियो !

शुभकामना मन्तव्य दिने वक्ता हरु : समाजसेवी एवम् राष्ट्रवादी व्यक्तित्वहरु ललित जङ्ग शाह , टन्क प्रसाद देवकोटा , ललित बहादुर ओली , बिजय केसी , देवीराम भण्डारी ( शिवसेना नेपाल – दाङ जिल्ला अध्यक्ष) , किशोर लामा ( शिवसेना नेपाल – केन्द्रिय सदस्य), भुप बहादुर केसी , डा. किशोर खत्री रहनु भएको थियो !
उक्त कार्यक्रमको सभापति असिताभ लामिछानेद्वारा धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *