नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु

पौष १७ दाङ कृष्ण अधिकारी विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगि गगन र सुनिता […]

पूरा पढ्नुहोस

के पृथ्वीको भित्री हिस्सा उल्टो दिशामा घुम्न थालेको हो ?

पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह तथा अन्तरिक्षका सम्बन्धमा विभिन्न खोज अनुसन्धान भएका छन् । विज्ञान तथा प्रविधिको तीव्रतर विकास भएको वर्तमान युगमा चन्द्रमा तथा मंगल ग्रहमा मानव बस्ती बसाल्ने विषयमा योजना बनिरहेका छन् । तर, यतिधेरै खोज अनुसन्धान भैसक्दा पनि भित्रीको भित्री हिस्सा अर्थात् कोरका विषयमा धेरै कुराहरू विज्ञानका नसुल्झिएका रहस्यकै रुपमा रहेका छन् । […]

पूरा पढ्नुहोस

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सर लाग्नासाथ जीवन सकियो, यो निको नहुने रोग हो, यसले मृत्युको मुखमा धकेल्छ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साहित हुन्छन्, डराउँछन् । क्यान्सरको निदान र उपचारको क्रममा बिरामी धेरै डराएका हुन्छन् । यही डर, र सचेतनाको कमीले पनि क्यान्सरका बिरामीहरूले विभिन्न गल्ती गरिरहेका हुन्छन्, जुन हानिकारक हुनसक्छ । रोगको बारेमा चिकित्सकसँग […]

पूरा पढ्नुहोस

क्यान्सरबारे ११ भ्रम र सत्य

हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । कोषिकाहरुको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो । क्यान्सर आफैंमा गम्भीर प्रकारको रोग हो । अहिलेसम्म संसारभरिमा […]

पूरा पढ्नुहोस

कसरी चिन्ने एन्टिबायोटिक औषधि, किन जथाभावी खान हुँदैन ?

काठमाडौं । चिकित्सा विज्ञानका लागि ‘एन्टिबायोटिक’ वरदान मात्र होइन, अभिशाप पनि हुनसक्ने संशय गरिंदैछ । किनभने यसको प्रयोग यति व्यापक हुँदै गएको छ कि भोलिको दिन मान्छेको शरीरमा एन्टिबायोटिकले काम नै गर्न छाड्ने पो हो कि भनी चिन्ता गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिइरहेको छ- ‘अरुको सल्लाह वा आफूखुसी एन्टिबायोटिक सेवन […]

पूरा पढ्नुहोस

छोराछोरीलाई उत्कृष्ट बनाउन खोज्दा आमाबाबु डिप्रेसनमा परेका त छैनन् ?

आफ्नो सन्तान जीवनमा उत्कृष्ट होस्, राम्रो करिअर बनाओस् भन्ने हरेक अभिभावकको सपना हुन्छ । त्यसैले अभिभावकले आफ्ना सन्तानलाई विद्यालय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट बनाउन सक्दो प्रयास गर्छन् । पढाइसँगै बालबालिकालाई खेलकुद, कला र अन्य धेरै सीप सिकाउने प्रयास गरिन्छ । तर एक नयाँ अनुसन्धानले आफ्ना सन्तानलाई उत्कृष्ट बनाउन मिहिनेत गर्ने अभिभावकका लागि यो […]

पूरा पढ्नुहोस

एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?

‘एउटै शरीरमा अनेक आत्माको बास हुन्छ’ भन्नेबारे अधिकांशले कुनै न कुनै बेला सुनेको हुनुपर्छ  । कतिपय ठाँउमा त भूतप्रेत वा दैवी शक्ति शरीरमा बास गरेको अन्धविश्वासमा निवारणका लागि तन्त्रमन्त्र जस्ता कुरा समेत गरेको पाइन्छ । तर यो कुनै भूतप्रेत नभई मानसिक रोग हो । कुनै कारणवश दिमागमा समस्या भएर मानिसमा यस्तो समस्या देखा पर्छ । […]

पूरा पढ्नुहोस

गुगलको नयाँ एआई टूल : तपाईंले भुल्न सक्नुहुन्छ तर यसले सम्झाइदिनेछ

च्याट जिपिटीले GPT 4o लञ्च गरेको अर्को दिनमै गुगलले आफ्नो नयाँ एआई टूल Project Astra सार्वजनिक गरेको छ । गुगलको वार्षिक डेभलपर्स कन्फ्रेन्सका क्रममा गुगलको मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाइले नयाँ एआई टूल पेस गरेका हुन् । Project Astra ले च्याट जिपिटी फोर ओले जस्तै रियल टाइममा प्रश्नहरुको उत्तर दिन सक्नेछ। यो एआई टूलमा […]

पूरा पढ्नुहोस

टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो

टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।tht ललितपुरका ५७ वर्षीय धनञ्जय पुडासैनीले एक दशकदेखि मध्य बानेश्वरमा न्यू प्रकृति नर्सरी चलाउँदै आएका थिए । साढे ३ वर्षअघि […]

पूरा पढ्नुहोस

पृथ्वी-वन्दना : अपांग अधिकारकर्मी भरतमणि भट्ट

एजेन्सी, स-साना राज्यका थुंगा, एउटै हारमा उनी ।रच्यौ नेपाल हे पृथ्वी, मेचिकाली दुबै छुने । तिम्रै उत्सर्गले आज, शान हाम्रो महान छ ।अखण्ड राष्ट्र निर्माता तिमीलाई सलाम छ । यता थ्यो आफूमै द्वन्द्व, उता अंग्रेजको डर ।भाइ-भाइ जुटाएर जोगायौ तिमीले घर । लेखायौ एकता-गाथा, सुनौलो इतिहासमा ।ओजस्वी देनका निम्ति, अर्पन्छौं कोटी वन्दना । हे पृथ्वी […]

पूरा पढ्नुहोस