टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । टुकोनको आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो । चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर […]

पूरा पढ्नुहोस

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म राप्रपा नेपाल सत्ताको खेलमा लाग्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्थाको पुनर्स्थापनासहित समृद्ध हिन्दु अधिराज्य नेपाल पार्टीको अबको गन्तव्य हुने घोषणा गरेको छ । दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय घोषणा गर्न शुक्रबार काठमाडौंमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासम्बन्धी विगतको अवधारणालाई पुनर्विचार गरेर राजसंस्थाको पुनर्स्थापनासहितको प्रजातन्त्र पार्टीको मूलभूत विचार हुने घोषणा […]

पूरा पढ्नुहोस

६ महिनाभित्र राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य प्राप्त हुने कमल थापाको दाबी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताउनु भएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताउनु भयो । […]

पूरा पढ्नुहोस

लागू पदार्थ दुव्र्यसन : कारण र समाधान

विभिन्न मादक पदार्थ, लागू तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पु-याउँछ, त्यस्ता वस्तुहरूलाई लागू पदार्थ भनिन्छ, जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारीरिक स्थितिमा परिवर्तन हुन्छ । यसलाई नशा पनि भन्ने गरिन्छ । लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर […]

पूरा पढ्नुहोस

लागु औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणमा अभिभावकको दायित्व

जित जंग वली, हामिले सामान्य तरिकाले बुझ्दा बिभिन्न मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ वा जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा परिवर्तन हुन्छ त्यस्ता बस्तुहरूलाई लागु औषध भनिन्छ । लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफीम, […]

पूरा पढ्नुहोस

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्याम फराकिलो हुदै : जित जंग वली

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्यामको दायरा पनि फराकिलो हुँदै गएको अबस्था छ । कुनै बेला समाचार थाहा पाउन हप्ता दिन कुर्नु पर्ने अबस्था थियो । तर, अहिले त्यो अबस्था छैन । यातायात, विज्ञान, प्रबिधिको पहुँच बृद्धिसंगै आम नागरिकको सूचनाको हकको अधिकार प्राप्तीमा सहज भएको छ । गाउँ–गाउँबाट पनि अनलाईन सञ्चार माध्याम सञ्चालन भएका छन् […]

पूरा पढ्नुहोस

अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने यी साना वनस्पतिहरु

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध […]

पूरा पढ्नुहोस

अतिस औषधीय गुणले भरिपूर्ण जडिबुटी ! यस्ता छन् अतिसका चमत्कारी फाइदाहरु

आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस। हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो। प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधीय गुणको बारेमा उल्लेख गरेको छ […]

पूरा पढ्नुहोस

गोलभेडा खानुका यस्ता छन् फाइदै फाइदा ! छालाको समस्याबाट पाउनुहोस छुटकारा

एजेन्सी । गोलभेडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यसले तपाईंको कपालमा कन्डिसनरको काम गरि कपाललाई चम्किलो र नरम बनाउन सहयोग गर्दछ । गोलभेडाले तपाईंको छालाको रङलाई सफा गर्दछ, गोलभेडा स्वास्थको दृष्टिकोणले […]

पूरा पढ्नुहोस

काजु खानुका छन् यस्ता सोच्नै नसक्ने फाइदाहरु

काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ । यस्तो छ काजु सेवनबाट हुने फाइदाहरु : बिना परिश्रम थकान महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ । काजुमा भिटामिन बी […]

पूरा पढ्नुहोस