एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?

‘एउटै शरीरमा अनेक आत्माको बास हुन्छ’ भन्नेबारे अधिकांशले कुनै न कुनै बेला सुनेको हुनुपर्छ  । कतिपय ठाँउमा त भूतप्रेत वा दैवी शक्ति शरीरमा बास गरेको अन्धविश्वासमा निवारणका लागि तन्त्रमन्त्र जस्ता कुरा समेत गरेको पाइन्छ । तर यो कुनै भूतप्रेत नभई मानसिक रोग हो । कुनै कारणवश दिमागमा समस्या भएर मानिसमा यस्तो समस्या देखा पर्छ । […]

पूरा पढ्नुहोस

महिनावारीका बेला महिलाको छालामा देखिने निलो दाग के हो ?

महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । यस्तै एउटा समस्या हो, महिनावारीको समयमा शरीरमा देखिने निलो दाग । महिनावारीको बेलामा चोटपटक लाग्दा महिलाको शरीरमा निलो दाग देखिने गर्छ । सामान्यतया चोटपटकका कारण […]

पूरा पढ्नुहोस

मृत्यु हुनुअघि मानिसको दिमागमा के हुन्छ ?

स्नायुविज्ञ डा. हिमो बोर्हिनले मानिसको मृत्यु हुँदा मस्तिष्कमा के हुन्छ भन्ने कुरा लगभग थाहा पत्ता लगाइन् । हिमोले भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौं, शल्यक्रियापछि उनीहरूको दिमागबाट केही निस्किएको थियो, त्यसको पनि अध्ययन गरिरहेका थियौं । अचानक दुई मुसा मरे । जसकारण ती मुसाको मस्तिष्कमा हुने मृत्युको प्रक्रियालाई निगरानी गर्ने अवसर पायौं ।’ सेरोटोनिन एक […]

पूरा पढ्नुहोस

गुगलको नयाँ एआई टूल : तपाईंले भुल्न सक्नुहुन्छ तर यसले सम्झाइदिनेछ

च्याट जिपिटीले GPT 4o लञ्च गरेको अर्को दिनमै गुगलले आफ्नो नयाँ एआई टूल Project Astra सार्वजनिक गरेको छ । गुगलको वार्षिक डेभलपर्स कन्फ्रेन्सका क्रममा गुगलको मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाइले नयाँ एआई टूल पेस गरेका हुन् । Project Astra ले च्याट जिपिटी फोर ओले जस्तै रियल टाइममा प्रश्नहरुको उत्तर दिन सक्नेछ। यो एआई टूलमा […]

पूरा पढ्नुहोस

वाइफाइको पासवर्ड बिर्सिनुभयो, ल्यापटपबाट यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । आम रुपमा घर तथा अफिसको वाइफाइको पासवर्ड परिवर्तन गर्दैनौँ । त्यसैले हामीले पासवर्ड याद पनि गरेका हुँदैनौँ । एकपटक नेटवर्कमा कनेक्ट भएको डिभाइसमा पुनः पासवर्ड हाल्नु नपर्ने भएकाले हामीले वाइफाइको पासवर्ड बिर्सिसकेका हुन्छौं प्रायः । तर जब हाम्रो डिभाइसहरु फर्म्याट हुन्छन् वा घरमा आएका नयाँ पाहुनालाई पासवर्ड बताउनु पर्छ तब बल्ल हामीलाई पासवर्ड […]

पूरा पढ्नुहोस

के छन् जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा ?

काठमाडौं । सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ । अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा लगायत कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर […]

पूरा पढ्नुहोस

मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ, जुन सबै प्रकारका क्यान्सरबाट हुने महिलाको मृत्युभन्दा बढी देखिन्छ । महिलामा हुने मुटुरोगको अध्ययन, पहिचान, निदान र उपचार कम रहने प्रवृत्ति छ, जुन गम्भीर विषय हो । महिलामा मुटुरोगका केही लक्षण पुरुषमा देखिने लक्षण भन्दा पृथक् हुन सक्छन्, जसले गर्दा […]

पूरा पढ्नुहोस

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

नेपालमा क्यान्सर, हृदयरोग, मधुमेह, मिर्गौलासम्बन्धी रोगजस्ता दीर्घकालीन रोग बढ्दै गएको छ । स्वास्थ्य सेवाको खर्च पनि आकाशिंदै गएको छ । यस्तो अवस्थामा कतिपय बिरामीले उपचार गर्न घरबारै बेच्नुपर्ने वा औषधोपचार गर्न नसकी देह त्याग गर्नुपर्ने अवस्था आउँछ । अमेरिकामा भने कुनै पनि नागरिक उपचारबाट आर्थिक वा कुनै कारणले वञ्चित हुनुपर्दैन । अस्पताल पुग्ने बित्तिकै बिरामीको […]

पूरा पढ्नुहोस

‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

काठमाडौं । शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्ने युरिक एसिड हुन्छ । यो शरीरका लागि अत्यावश्यक हुन्छ, तर मात्रा बढी हुँदा भने समस्या पनि निम्त्याउन सक्छ । शरीरलाई चाहिने भन्दा बढी युरिक एसिड भएमा यसले जोर्नीमा समसया ल्याउन चिकित्सक बताउँछन् । युरिक एसिडका लक्षण के के हुन्छन् ? युरिक एसिड बढी भएमा के गर्ने ? लगायतका […]

पूरा पढ्नुहोस

टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । टुकोनको आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो । चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर […]

पूरा पढ्नुहोस