ह्वाट्सएपमा क्याप्सन सहितका तस्वीर कसरी पठाउने ?

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरुका लाग नयाँ अपडेट ल्याएको छ, जसमा प्रयोगकर्ताले क्याप्सन सहितका तस्वीर आदानप्रदान गर्न सक्दछन् । ह्वाट्सएपको यो अपडेट गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। यसका लागि देहायको विधि अबलम्बन गर्नुहोस् : आफ्नो स्मार्टफोनमा रहेको ह्वाट्सएप अपडेट गर्नुहोस् र एप खोल्नुहोस् क्याप्सनसहितको फोटो प्राप्त गरेको सम्बन्धित […]

पूरा पढ्नुहोस

टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो

टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।tht ललितपुरका ५७ वर्षीय धनञ्जय पुडासैनीले एक दशकदेखि मध्य बानेश्वरमा न्यू प्रकृति नर्सरी चलाउँदै आएका थिए । साढे ३ वर्षअघि […]

पूरा पढ्नुहोस

करोडौं लगानीमा दाङमा खुल्यो पहिलो मल्टिप्लेक्स ‘भिएफएक्स सिनेमा’

दाङ, नेपाल । दाङमा पहिलो मल्टिप्लेक्स सिनेमा हल खुलेको छ । दुई वटा स्क्रिनसहित चार सय बाह्र सिट क्षमतासहितको यो हलको नाम ‘भिएफएक्स सिनेमाज्’ राखिएको छ । घोराही उपमहानगरपालिका वडा नं ८ नारायणपुरस्थित सौँडीकुलामा भिएफएक्स सिनेमाज् प्रा.ली.ले हल सञ्चालनमा ल्याउन लागेको हो । यो हल घोराही, तुलसीपुर र नारायणपुरका झन्डै ४ लाख जनसङ्ख्यालाई लक्षित गरेर […]

पूरा पढ्नुहोस

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म राप्रपा नेपाल सत्ताको खेलमा लाग्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्थाको पुनर्स्थापनासहित समृद्ध हिन्दु अधिराज्य नेपाल पार्टीको अबको गन्तव्य हुने घोषणा गरेको छ । दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय घोषणा गर्न शुक्रबार काठमाडौंमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासम्बन्धी विगतको अवधारणालाई पुनर्विचार गरेर राजसंस्थाको पुनर्स्थापनासहितको प्रजातन्त्र पार्टीको मूलभूत विचार हुने घोषणा […]

पूरा पढ्नुहोस

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले  लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । यससँगै लामिछानेको सांसद पद पनि खारेज भएको छ । लामिछाने गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट […]

पूरा पढ्नुहोस

तत्काल CTEVT परिक्षाफलको माग गर्दै राप्रविसंको ध्यानाकर्षण पत्र ।

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टिनिकट विध्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठन’ ले प्राबिधिक शिक्षा तथा ब्यबसाईक तालिम परिषदले संचालन गर्दै आएको सिभिल ओभरसिर दोस्रो बर्षको दोस्रो सेमेष्टार लगायत विभिन्न तहको परिक्षाको परिक्षाफल तत्काल प्रकाशन गर्न माग गर्दै परीक्षा नियन्त्रण कार्यालय, सि.टि.ई.भि.टी. मा ध्यानाकर्षण पत्र बुझाएको छ । सि.टि.ई.भि.टी. को बार्षिक क्यालेण्डर अनुसार गत चैत्रमा भएको सिभिल […]

पूरा पढ्नुहोस

सय करोड कमाउने पहिलो पाकिस्तानी फिल्म बन्यो ‘द लेजेन्ड अफ मौला जट्ट’

पाकिस्तानी फिल्म ‘द लेजेन्ड अफ मौला जट्ट’ले पाकिस्तान फिल्म इन्डस्ट्रीको इतिहासमा ठूलो रेकर्ड बनाएको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानको इतिहासमा सर्वाधिक कमाई गर्ने पहिलो फिल्मको रेकर्ड बनाएको हो । यो फिल्मले विश्वभरबाट सय करोडको आँकडा नघाएको छ । यसअघि कुनै पनि पाकिस्तानी फिल्मले विश्वभरबाट सय करोड कमाउन सकेका थिएनन् । यो फिल्मले पाकिस्तानसँगै […]

पूरा पढ्नुहोस

तिज विशेष कार्यक्रमको “लागू औसधदुर्बसन त्यागौं, स्वस्थ र खुसियाली जीवन बिताऔं” भन्ने मुल उद्धेश्य

तिज विशेष कार्यक्रम “लागू औसधदुर्बसन त्यागौं, स्वस्थ र खुसियाली जीवन बिताऔं” भन्ने मुल उद्धेश्यले यहि भदौ १०,११ गते अरनिको मैदान तुल्सिपुरमा सम्पन्न गर्न पुरयाउनु भएको सहयोग तथा योगदानको लागि स- सम्मान पत्र प्रदान गरियो !! उक्त कार्यक्रम जित ग्रुप अफ कम्पनी प्रा. लि. र थ्री डि बाल सप्लायेर्सले आयोजना गरेको थियो, कार्यक्रमको सभापति जित जंग […]

पूरा पढ्नुहोस

शिव पार्बती मन्दिरद्वारा संचालित शिव पार्बती दोहोरी घरको उद्धघाटन

तुल्सिपुर, शिव पार्बती मन्दिरद्वारा संचालित शिव पार्बती दोहोरी घरको उद्धघाटन प्रमुख अतिथी तुल्सिपुर उपमहानगर पालिका वडा ७ का वडा अध्यक्ष राम बहादुर जि. सि.ले गर्नु भयो ! उक्त कार्यक्रमको सभापति ईश्वर भण्डारी गर्नु भएको थियो भने कार्यक्रममा लोक दोहोरी कलाकारहरु लाइभ दोहोरी तथा रिले पनि भएको थियो भने कार्यक्रमको सहजीकरण दिपक वलीले गर्नु भयो !

पूरा पढ्नुहोस

“लागु औसध दुर्व्यशन त्यागौं , स्वस्थ र खुसियाली जीवन विताऔं ” भन्ने मुल उदेश्यका साथ ” शान्ति सुरक्षा एवं जनचेतनामूलक कार्यक्रम २०७९ ” कार्यक्रम सव्य र भव्यका कार्यक्रम सम्पन्न

मिति २०७९/०४/१६ गतेका दिन जित ग्रुप अफ कम्पनी प्रा.लि द्वारा संचालित द लिडिङ नेपाल का अध्यक्ष जितजंग वलीको अध्यक्षता एवं तुलसीपुर उप-महानगरपालिका का उप-मेयर स्यानी चौधरी को प्रमुख आतिथ्यतामा तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयको प्राङ्गणमा “लागु औसध दुर्व्यशन त्यागौं , स्वस्थ र खुसियाली जीवन विताऔं ” भन्ने मुल उदेश्यका साथ ” […]

पूरा पढ्नुहोस