औषधिले शरीरमा कसरी काम गर्छ ?

टाउको दुख्दा, पेट दुख्दा वा संक्रमणको उपचारमा हामी औषधि खान्छौं,  तर कहिल्यै सोच्नुभएको छ- शरीरमा यो समस्याको उपचार गर्नुपर्छ भनेर कसरी थाहा हुन्छ ? शरीरका सबै अंगहरुलाई छोडेर, औषधिले आवश्यक पर्ने ठाउँमा मात्र काम गर्छ, त्यो कसरी सम्भव भएको होला ?  धेरै मानिसलाई त्यस्ता औषधिले आफ्नो शरीरमा कसरी काम गर्छ भन्ने कुरा सायदै थाहा हुन्छ […]

पूरा पढ्नुहोस

दिमागको एकाग्रतालाई असर गर्ने पपकर्न ब्रेन सिन्ड्रोम के हो ?

के तपाईं दिनभरि मोबाइलमा कहिले ह्वाट्सएप, कहिले फेसबुक र कहिले इन्स्टाग्राम स्क्रोल गर्दै बिताउनुहुन्छ ? कुनै एउटा कुरामा ध्यान केन्द्रित गर्न सक्दिनँ के भएको होला भनेर सोच्दै हुनुहुन्छ ? तपाईंलाई पपकर्न ब्रेन सिन्ड्रोम भएको हुनसक्छ । सामाजिक सञ्जालमा बढी सक्रिय हुने व्यक्तिलाई यसले सताउने गर्छ । यो सिन्ड्रोमले मस्तिष्कलाई असर गर्नुका साथै मस्तिष्कको सोच्ने र […]

पूरा पढ्नुहोस

एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?

‘एउटै शरीरमा अनेक आत्माको बास हुन्छ’ भन्नेबारे अधिकांशले कुनै न कुनै बेला सुनेको हुनुपर्छ  । कतिपय ठाँउमा त भूतप्रेत वा दैवी शक्ति शरीरमा बास गरेको अन्धविश्वासमा निवारणका लागि तन्त्रमन्त्र जस्ता कुरा समेत गरेको पाइन्छ । तर यो कुनै भूतप्रेत नभई मानसिक रोग हो । कुनै कारणवश दिमागमा समस्या भएर मानिसमा यस्तो समस्या देखा पर्छ । […]

पूरा पढ्नुहोस

महिनावारीका बेला महिलाको छालामा देखिने निलो दाग के हो ?

महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । यस्तै एउटा समस्या हो, महिनावारीको समयमा शरीरमा देखिने निलो दाग । महिनावारीको बेलामा चोटपटक लाग्दा महिलाको शरीरमा निलो दाग देखिने गर्छ । सामान्यतया चोटपटकका कारण […]

पूरा पढ्नुहोस

के छन् जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा ?

काठमाडौं । सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ । अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा लगायत कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर […]

पूरा पढ्नुहोस

मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ, जुन सबै प्रकारका क्यान्सरबाट हुने महिलाको मृत्युभन्दा बढी देखिन्छ । महिलामा हुने मुटुरोगको अध्ययन, पहिचान, निदान र उपचार कम रहने प्रवृत्ति छ, जुन गम्भीर विषय हो । महिलामा मुटुरोगका केही लक्षण पुरुषमा देखिने लक्षण भन्दा पृथक् हुन सक्छन्, जसले गर्दा […]

पूरा पढ्नुहोस

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

नेपालमा क्यान्सर, हृदयरोग, मधुमेह, मिर्गौलासम्बन्धी रोगजस्ता दीर्घकालीन रोग बढ्दै गएको छ । स्वास्थ्य सेवाको खर्च पनि आकाशिंदै गएको छ । यस्तो अवस्थामा कतिपय बिरामीले उपचार गर्न घरबारै बेच्नुपर्ने वा औषधोपचार गर्न नसकी देह त्याग गर्नुपर्ने अवस्था आउँछ । अमेरिकामा भने कुनै पनि नागरिक उपचारबाट आर्थिक वा कुनै कारणले वञ्चित हुनुपर्दैन । अस्पताल पुग्ने बित्तिकै बिरामीको […]

पूरा पढ्नुहोस

‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

काठमाडौं । शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्ने युरिक एसिड हुन्छ । यो शरीरका लागि अत्यावश्यक हुन्छ, तर मात्रा बढी हुँदा भने समस्या पनि निम्त्याउन सक्छ । शरीरलाई चाहिने भन्दा बढी युरिक एसिड भएमा यसले जोर्नीमा समसया ल्याउन चिकित्सक बताउँछन् । युरिक एसिडका लक्षण के के हुन्छन् ? युरिक एसिड बढी भएमा के गर्ने ? लगायतका […]

पूरा पढ्नुहोस

स्वास्थ्य टिप्सः तपाई कत्तिको स्वस्थ हुनुहुन्छ, आफैले थाहा पाउनुहोस्

जीवनमा सफलता हासिल गर्न स्वास्थ्यले महत्वपुर्ण भूमिका खेल्छ। यदि स्वास्थ्य राम्रो छैन भने हामीले चाहेर पनि केहि गर्न सकिदैन् । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी हुन्छ । भागदौडको जीवनमा मानिससँग प्याथोलोजी वा डाक्टरकहाँ जाने जति समय हुँदैन, त्यसमा पनि जाँच गराउन घण्टौं कुर्नुपर्छ । यस्तो अवस्थामा हामी तपाईलाई केही सजिलो टिप्स बताउन […]

पूरा पढ्नुहोस

अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने यी साना वनस्पतिहरु

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध […]

पूरा पढ्नुहोस