मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा जो कोही पनि छक्क पर्न सक्छ । यदि सो व्यक्ति लामो समयसम्म मधुमेहको समस्याबाट गुज्रिरहेको छ भने त पक्कै पनि यसको प्रभाव परेको हुनसक्छ । सामान्यतया रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था मधुमेह हो । जसरी मधुमेह भएकाहरूमा यसको […]

पूरा पढ्नुहोस

ह्वाट्सएपमा क्याप्सन सहितका तस्वीर कसरी पठाउने ?

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरुका लाग नयाँ अपडेट ल्याएको छ, जसमा प्रयोगकर्ताले क्याप्सन सहितका तस्वीर आदानप्रदान गर्न सक्दछन् । ह्वाट्सएपको यो अपडेट गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। यसका लागि देहायको विधि अबलम्बन गर्नुहोस् : आफ्नो स्मार्टफोनमा रहेको ह्वाट्सएप अपडेट गर्नुहोस् र एप खोल्नुहोस् क्याप्सनसहितको फोटो प्राप्त गरेको सम्बन्धित […]

पूरा पढ्नुहोस

कति छ पृथ्वीको वजन ? वैज्ञानिकहरू बीचमै विवाद

पृथ्वीमा चट्टान तथा धातु जस्ता विभिन्न अजैविक पदार्थका साथै जिवजन्तुलगायतका विभिन्न जैविक तत्वहरु पनि छन् । यसका साथै अनगिन्ती मानव निर्मित तथा प्राकृतिक संरचनाहरु पनि यहाँ छन् । हरेक वर्ष मानव निर्मित संरचनाहरुको संख्या वृद्धि भइरहेको छ । यस्तो अवस्थामा हाम्रो पृथ्वीको कुल वजन आखिर कति होला ? यसको जवाफमा हालसम्म पनि सबैको मतैक्य हुन […]

पूरा पढ्नुहोस

के पृथ्वीको भित्री हिस्सा उल्टो दिशामा घुम्न थालेको हो ?

पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह तथा अन्तरिक्षका सम्बन्धमा विभिन्न खोज अनुसन्धान भएका छन् । विज्ञान तथा प्रविधिको तीव्रतर विकास भएको वर्तमान युगमा चन्द्रमा तथा मंगल ग्रहमा मानव बस्ती बसाल्ने विषयमा योजना बनिरहेका छन् । तर, यतिधेरै खोज अनुसन्धान भैसक्दा पनि भित्रीको भित्री हिस्सा अर्थात् कोरका विषयमा धेरै कुराहरू विज्ञानका नसुल्झिएका रहस्यकै रुपमा रहेका छन् । […]

पूरा पढ्नुहोस

‘सिंगल प्यारेन्टिङ’का के छन् चुनौती ?

अहिले ‘सिंगल प्यारेन्टिङ अर्थात् एकल अभिभावकत्व भन्ने शब्द निकै सुनिन्छ । विकसित देशमा मात्रै होइन, नेपाल र भारतमा पनि पछिल्लो समय एकल अभिभावकत्वको चलन बढिरहेको छ । यसअघि आमा वा बुवामध्ये एक जना कुनै परिस्थितिवश हराएमा वा मृत्यु भएमा एकल अभिभावक बन्नुपर्ने बाध्यता थियो । त्यतिबेला एकल आमा वा बुवाले बालबालिकाको हेरचाह गर्थे । उनीहरूलाई […]

पूरा पढ्नुहोस

नेपालगन्जबाट पहिलोपटक श्री एयरलाइन्सले गर्‍यो कैलाश पर्वत र मानसरोवरको पर्वतीय उडान

ऐजेन्सी, श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान गरेको छ। नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७००९ एन विमानले ‘माउन्टेन फ्लाइट’ गरेको हो। नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि गरिएको पर्वतीय उडान सफल भएको कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए। कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको नेपाल तर्फबाट पहिलो पटक […]

पूरा पढ्नुहोस

टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो

टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।tht ललितपुरका ५७ वर्षीय धनञ्जय पुडासैनीले एक दशकदेखि मध्य बानेश्वरमा न्यू प्रकृति नर्सरी चलाउँदै आएका थिए । साढे ३ वर्षअघि […]

पूरा पढ्नुहोस

शिखर अर्गेनाइजेसन र भारतस्थित कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेड बीच लगानी समझौता

शिखर अर्गेनाइजेसन र भारतस्थित कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेड बीच लगानी समझौता भएको छ । यसैगरी कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेडले शिव शिखर बहुउद्देशीय सहकारी लिमिटेड एवं तुलसी बहुउद्देशीय सहकारी लिमिटेडसँग पनि छुट्टै लगानी समझौता गरेको छ । झन्डै ४२ अर्ब लगानीको यो सम्झौताले शिखर अर्गेनाइजेसनको उत्पादनको बजारीकरणमा थप लाभ पुग्ने अपेक्षा गरिएको छ ।। […]

पूरा पढ्नुहोस

राजसंस्थाप्रतिको सदाशयता मेरो अहिले पनि कायम छ : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनमा अस्वभाविक चलखेल गरेका कारण राजसंस्थाप्रतिको मोहभंग भएको बताएका छन्। उनले सबैको सर्वस्वीकार्य अभिभावकीय भूमिकाको अपेक्षा गरिएको बेला पार्टीभित्रकै एक समूहकै पक्षमा लागेका कारण आफ्नो राजसंस्थाप्रतिको आस्थामा गिरावट आएको बताए। द लिडिङ नेपालसँगको कुराकानीमा अध्यक्ष थापाले राजसंस्थाको पक्षमा जीवनभर अभिछिन्न रुपमा लागेकाले त्यसप्रतिको मोह कायम हुँदै गर्दा महाधिवशनमा भएको […]

पूरा पढ्नुहोस

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले  लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । यससँगै लामिछानेको सांसद पद पनि खारेज भएको छ । लामिछाने गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट […]

पूरा पढ्नुहोस