दाङ तुल्सिपुरमा उद्घाटन गर्दै बिर कौसल्या कन्शलटेन्सिको शाखा

बिर कौसल्या कन्शलटेन्सिको शाखा दाङमा उद्घाटन भएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले काठमाडौँ नगई दाङमै बसेर भाषा पढ्न सजिलो होस् भन्ने उद्देश्यले दाङको बिरेन्द्र चौक नजिक आफ्नो शाखाको उद्घाटन गरेको छ।                  उक्त उद्घाटन दाङका मिडियाकर्मीहरुको बीचमा गरिएको थियो !                […]

पूरा पढ्नुहोस

अब दाङमै जापानिज भाषा पढ्न पाईने, खुल्यो बिर कौसल्या कन्शलटेन्सिको शाखा

बिर कौसल्या कन्शलटेन्सिको शाखा दाङमा बिस्तार भएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले काठमाडौँ नगई दाङमै बसेर भाषा पढ्न सजिलो होस् भन्ने उद्देश्यले दाङको बिरेन्द्र चौक नजिक  आफ्नो शाखा बिस्तार गरेको हो ।   टाढा गैइ जापनिज भाषा सिक्ने विद्यार्थीहरूको सो समस्या अब समाधान हुने विश्वास गरिएको छ  । बिर कौसल्या कन्सलटेन्सिको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौँमा रहेको छ […]

पूरा पढ्नुहोस

अमेरिकी लगानीमा स्वतन्त्र पार्टी र घण्टी चिन्ह नेपाल भित्रिएको ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी लगानीमा नेपाल भित्रिएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएर आएको बताउनुभएको हो । अध्यक्ष ओलीले भने – ‘संयोग नै होला […]

पूरा पढ्नुहोस

शान्ति सुरक्षा एवं जनचेतनामूलक कार्यक्रम २०७९ ” कार्यक्रम सव्य र भव्यका कार्यक्रम सम्पन

मिति २०७९/०४/१६ गतेका दिन जित ग्रुप अफ कम्पनी प्रा.लि द्वारा संचालित द लिडिङ नेपाल का अध्यक्ष जितेन्द्र वलि (जितजंग) को अध्यक्षता एवं तुलसीपुर उप-महानगरपालिका का उप-मेयर स्यानी चौधरी को प्रमुख आतिथ्यतामा तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयको प्राङ्गणमा “लागु औसध दुर्व्यशन त्यागौं , स्वस्थ र खुसियाली जीवन विताऔं ” भन्ने मुल उदेश्यका […]

पूरा पढ्नुहोस

जित सहित अग्रता बढाउदै राप्रपा (सुचीहसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ । राप्रपाले उपमहानगरपालिकसहित विभिन्न पालिका, वडा तहमा अग्रता लिइरहेको छ । राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता लिइरहेको छ । […]

पूरा पढ्नुहोस

विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल प्रकृति मल्ल

सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ ।पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् । उनको सफलताको राज भने यसरी खुल्छ ।नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही […]

पूरा पढ्नुहोस

भारतले नेपाली मावोबादीलाई सहयोग गर्नु इतिहासकै ठुलो गल्ती : पूर्व जनरल बक्सी

भारतीय सेनाका पूर्व जर्नेल गगन दिप बक्सीको एउटा अभिव्यक्ति भारतमा मात्र नभई नेपालमा समेत चर्चा बनेको छ । नेपाल र भारतबीच सिमा विवाद उत्कर्षमा पुगिरहँदा पूर्व जनरल बक्सीले नेपालमा हिन्दु राष्ट्र ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु नेपाल मामलामा इतिहासकै ठुलो गल्ती भएको तर्क गरेका छन् । ‘हिन्दु राज्य ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो ठुलो […]

पूरा पढ्नुहोस

दसैंको मुखमा जुर्मुराए पूर्वराजा ज्ञानेन्द्र, भन्छन- मैले जिम्मेवारी लिनुपर्ने अवस्था आयो

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकले आफ्नो नेतृत्व खोजेको दाबी गरेका छन् ।बडादसैंका अवसरमा मंगलबार स्वदेश तथा विदेशमा रहेका नेपालीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको उल्लेख गरे । तर, प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध आफूमा भएको […]

पूरा पढ्नुहोस

बस दुर्घटना, एकको मृत्यु, आधा दर्जन बढी घाइते

रामेछाप । मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नं.को बस आज (आइतबार) अपरान्ह्र दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अधिकांश यात्रु […]

पूरा पढ्नुहोस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पूरा पढ्नुहोस