गायक दिपक वली : चौथो अवार्डसहित संगीत, सञ्चार र समाज सेवामा चम्कँदै

लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएका गायक दिपक वलि फेरि एक पटक चर्चामा छन् । लुम्बिनी नेशनल अवार्ड २०२५ मा “काचो केरा” गीतबाट उनले चौथो अवार्ड जित्दै आफ्नो प्रतिभालाई नयाँ उचाइमा पुर्याएका छन् । सल्यानको बागचौर-४, लौराबाङमा जन्मिएका वलि २०६५ सालमा आफ्नो परिवार सहित दाङ झरेका थिए । उनका बुवा धन […]

पूरा पढ्नुहोस

आज महाशिवरात्री : शिवको पूजाराधना गरी मनाइँदै

आज फागुनकृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानै नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पूजाराधना गर्छन्। शिवजीको उत्पत्तिसँग जोडिएको यो पर्वलाई धार्मिक ग्रन्थहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि मध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ। यस अवसरमा भक्तजनले शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने तथा […]

पूरा पढ्नुहोस

नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु

पौष १७ दाङ कृष्ण अधिकारी विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगि गगन र सुनिता […]

पूरा पढ्नुहोस

कपिलबस्तुको चन्द्रौटामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वनवयुवराज हृदयेन्द्रको भव्य स्वागत

कपिलबस्तुको चन्द्रौटामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वनवयुवराज हृदयेन्द्रको भव्य स्वागत गरिएको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा शाह नाति हृदयेन्द्रसहित चन्द्रौटा पुगेका हुन्। त्यसक्रममा स्थानीयले उनीहरुको भव्य स्वागत गरेका हुन्। चन्द्रौटामा पृथ्वीनारायण शाह घोडामा सवार भएर युद्धमा जाँदै गरेको शालिक निर्माण गरिएको छ।

पूरा पढ्नुहोस

टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो

टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।tht ललितपुरका ५७ वर्षीय धनञ्जय पुडासैनीले एक दशकदेखि मध्य बानेश्वरमा न्यू प्रकृति नर्सरी चलाउँदै आएका थिए । साढे ३ वर्षअघि […]

पूरा पढ्नुहोस

करोडौं लगानीमा दाङमा खुल्यो पहिलो मल्टिप्लेक्स ‘भिएफएक्स सिनेमा’

दाङ, नेपाल । दाङमा पहिलो मल्टिप्लेक्स सिनेमा हल खुलेको छ । दुई वटा स्क्रिनसहित चार सय बाह्र सिट क्षमतासहितको यो हलको नाम ‘भिएफएक्स सिनेमाज्’ राखिएको छ । घोराही उपमहानगरपालिका वडा नं ८ नारायणपुरस्थित सौँडीकुलामा भिएफएक्स सिनेमाज् प्रा.ली.ले हल सञ्चालनमा ल्याउन लागेको हो । यो हल घोराही, तुलसीपुर र नारायणपुरका झन्डै ४ लाख जनसङ्ख्यालाई लक्षित गरेर […]

पूरा पढ्नुहोस

गायिका टिका सानुको नेतृत्वमा बनेको घर अशक्त विक परिवारलाई हस्तान्तरण

तुलसीपुर, २० जेष्ठ ।  दाङको तुलसीपुर उपमहानगरपालिका ७ स्थित ग्वारखोला पुल नजिकै निर्माण गरिएको नवनिर्मीत घर अशक्त एवम् असहाय चन्द्रलाल विकको परिवारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । चर्चित लोक दोहोरी गायीका तथा समाजसेवी टिका सानुको नेतृत्व, क्यानडामा बस्दै आउनु भएकी पुर्व पत्रकार एवम् समाजसेवी सन्जु केसीको आर्थीक सहयोग र अनलाईन पत्रकार संघ नेपाल […]

पूरा पढ्नुहोस

नायक पल शाह दाङ तुलसीपुर अरनिको मैदानमा : द लिडिङ नेपाल

अभिनेता पल शाह भोलि शुक्रबार दाङ आउने भएका छन् । दाङ तुलसीपुरको अरणिको मैदानमा जारी सांस्कृतिक महोत्सवमा नायक शाह आउने आयोजक मितेरी युवा क्लबले जानकारी दिएको छ । क्लबका अध्यक्ष अजय बुढाथोकीका अनुसार दर्शकको चाहाना र माग बमोजिम नायक पल शाहलाई दाङ तुलसीपुर अरनिको मैदानमा ल्याउन लागेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन । क्लब अध्यक्ष […]

पूरा पढ्नुहोस

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्याम फराकिलो हुदै : जित जंग वली

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्यामको दायरा पनि फराकिलो हुँदै गएको अबस्था छ । कुनै बेला समाचार थाहा पाउन हप्ता दिन कुर्नु पर्ने अबस्था थियो । तर, अहिले त्यो अबस्था छैन । यातायात, विज्ञान, प्रबिधिको पहुँच बृद्धिसंगै आम नागरिकको सूचनाको हकको अधिकार प्राप्तीमा सहज भएको छ । गाउँ–गाउँबाट पनि अनलाईन सञ्चार माध्याम सञ्चालन भएका छन् […]

पूरा पढ्नुहोस

आफू पनि बाचौ अरुलाई पनि बचाउ” : द लिडिङ नेपाल

दाङ । “आफू पनि बाचौ अरुलाई पनि बचाउ” भन्ने मुल उद्देश्यका साथ आज मृगौला पीडित लगायत विभिन्न गरिब दुखी लाई एक औपचारिक कार्यक्रम सहित खाद्यान्न बस्तु र लत्ताकपडा सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख अतिथिमा उक्त कार्यक्रम संचालन गरिएको थियो । एक फरक प्र.न राख्दै खड्काले मानिस हरु मन्दिर गएर […]

पूरा पढ्नुहोस