आचार्यकुलम् दाङको प्रथम बार्शिक साधारण सभा सम्पन्न

कृष्ण अधिकारी पुस २७ संस्थाका अध्यक्ष श्री दीपक बस्यालको अध्यतामा ,प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्का ,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह,बेलझुन्डी संस्कृत बिश्व बिद्यालय प्राध्यापक श्री निलप्रसाद सापकोटा रहनु भयको थियो ।करिब ५०० जनाको सहभागितामा भयको कार्यक्रममा बोल्ने बक्ताहरुले आचार्यकुलम् दाङ एक गौरव गर्न लायक संस्थाको रुपमा बिकास भयको र अहिलेको समाजमा आबस्यकता […]

पूरा पढ्नुहोस

नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु

पौष १७ दाङ कृष्ण अधिकारी विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगि गगन र सुनिता […]

पूरा पढ्नुहोस

मिर्गौला स्वस्थ राख्ने १६ प्राकृतिक उपाय

अस्वस्थकर खानपान, बदलिंदो जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला रोगी पनि बढिरहेका छन् । मिर्गौलालाई कसरी स्वस्थ राख्ने भन्ने अहिले धेरैलाई चिन्ताको विषय बनेको छ । यी १६ कुराको पालना गरे मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । १. पर्याप्त पानी पिउनुहोस् मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिएर हाइड्रेटेड रहनुपर्छ । पानीले शरीरमा भएका विजातीय द्रव्यहरुलाई पिसाबको माध्यमबाट […]

पूरा पढ्नुहोस

कोलेस्टेरोल नियन्त्रण गर्ने ७ खानेकुरा : द लिडिङ नेपाल

स्वस्थ कोषिकाहरू, भिटामिन डी, पाचन र इस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोन जस्ता धेरै हर्मोनको निर्माणका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । कोलेस्टेरोल दुई प्रकारका हुन्छन्- एलडीएल र एचडीएल । एलडीएलको पूरा रुप लो डेन्सिटी लिपोप्रोटिन हो । यसलाई खराब कोलेस्टेरोल पनि भनिन्छ । हाम्रो रगतमा एलडीएल बढ्यो भने रक्तनलीमा जम्मा हुन थाल्छ । यो अवस्थालाई […]

पूरा पढ्नुहोस

कति छ पृथ्वीको वजन ? वैज्ञानिकहरू बीचमै विवाद

पृथ्वीमा चट्टान तथा धातु जस्ता विभिन्न अजैविक पदार्थका साथै जिवजन्तुलगायतका विभिन्न जैविक तत्वहरु पनि छन् । यसका साथै अनगिन्ती मानव निर्मित तथा प्राकृतिक संरचनाहरु पनि यहाँ छन् । हरेक वर्ष मानव निर्मित संरचनाहरुको संख्या वृद्धि भइरहेको छ । यस्तो अवस्थामा हाम्रो पृथ्वीको कुल वजन आखिर कति होला ? यसको जवाफमा हालसम्म पनि सबैको मतैक्य हुन […]

पूरा पढ्नुहोस

के पृथ्वीको भित्री हिस्सा उल्टो दिशामा घुम्न थालेको हो ?

पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह तथा अन्तरिक्षका सम्बन्धमा विभिन्न खोज अनुसन्धान भएका छन् । विज्ञान तथा प्रविधिको तीव्रतर विकास भएको वर्तमान युगमा चन्द्रमा तथा मंगल ग्रहमा मानव बस्ती बसाल्ने विषयमा योजना बनिरहेका छन् । तर, यतिधेरै खोज अनुसन्धान भैसक्दा पनि भित्रीको भित्री हिस्सा अर्थात् कोरका विषयमा धेरै कुराहरू विज्ञानका नसुल्झिएका रहस्यकै रुपमा रहेका छन् । […]

पूरा पढ्नुहोस

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सर लाग्नासाथ जीवन सकियो, यो निको नहुने रोग हो, यसले मृत्युको मुखमा धकेल्छ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साहित हुन्छन्, डराउँछन् । क्यान्सरको निदान र उपचारको क्रममा बिरामी धेरै डराएका हुन्छन् । यही डर, र सचेतनाको कमीले पनि क्यान्सरका बिरामीहरूले विभिन्न गल्ती गरिरहेका हुन्छन्, जुन हानिकारक हुनसक्छ । रोगको बारेमा चिकित्सकसँग […]

पूरा पढ्नुहोस

महिनावारीका बेला महिलाको छालामा देखिने निलो दाग के हो ?

महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । यस्तै एउटा समस्या हो, महिनावारीको समयमा शरीरमा देखिने निलो दाग । महिनावारीको बेलामा चोटपटक लाग्दा महिलाको शरीरमा निलो दाग देखिने गर्छ । सामान्यतया चोटपटकका कारण […]

पूरा पढ्नुहोस

मृत्यु हुनुअघि मानिसको दिमागमा के हुन्छ ?

स्नायुविज्ञ डा. हिमो बोर्हिनले मानिसको मृत्यु हुँदा मस्तिष्कमा के हुन्छ भन्ने कुरा लगभग थाहा पत्ता लगाइन् । हिमोले भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौं, शल्यक्रियापछि उनीहरूको दिमागबाट केही निस्किएको थियो, त्यसको पनि अध्ययन गरिरहेका थियौं । अचानक दुई मुसा मरे । जसकारण ती मुसाको मस्तिष्कमा हुने मृत्युको प्रक्रियालाई निगरानी गर्ने अवसर पायौं ।’ सेरोटोनिन एक […]

पूरा पढ्नुहोस

वाइफाइको पासवर्ड बिर्सिनुभयो, ल्यापटपबाट यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । आम रुपमा घर तथा अफिसको वाइफाइको पासवर्ड परिवर्तन गर्दैनौँ । त्यसैले हामीले पासवर्ड याद पनि गरेका हुँदैनौँ । एकपटक नेटवर्कमा कनेक्ट भएको डिभाइसमा पुनः पासवर्ड हाल्नु नपर्ने भएकाले हामीले वाइफाइको पासवर्ड बिर्सिसकेका हुन्छौं प्रायः । तर जब हाम्रो डिभाइसहरु फर्म्याट हुन्छन् वा घरमा आएका नयाँ पाहुनालाई पासवर्ड बताउनु पर्छ तब बल्ल हामीलाई पासवर्ड […]

पूरा पढ्नुहोस