क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सर लाग्नासाथ जीवन सकियो, यो निको नहुने रोग हो, यसले मृत्युको मुखमा धकेल्छ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साहित हुन्छन्, डराउँछन् । क्यान्सरको निदान र उपचारको क्रममा बिरामी धेरै डराएका हुन्छन् । यही डर, र सचेतनाको कमीले पनि क्यान्सरका बिरामीहरूले विभिन्न गल्ती गरिरहेका हुन्छन्, जुन हानिकारक हुनसक्छ । रोगको बारेमा चिकित्सकसँग […]

पूरा पढ्नुहोस

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो । यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ । शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । वयस्क व्यक्तिले दिनमा कम्तीमा एक हजार मिलिग्राम क्याल्सियम उपभोग गर्नुपर्छ । शरीरमा पर्याप्त मात्रामा क्याल्सियम नपाउँदा […]

पूरा पढ्नुहोस

१६ वा १८ घण्टे फास्टिङ : निम्त्याउन सक्छ विभिन्न स्वास्थ्य समस्या

काठमाडौं । पछिल्लो समय मोटोपन नियन्त्रण गर्न र विभिन्न रोगबाट मुक्त हुन ‘इन्टरमिटेन्ट फास्टिङ’ बस्ने चलन छ । जस्तो कि १६ घण्टे, १८ घण्टे उपवास । यस्तो फास्टिङमा समयलाई आठ र १६ घण्टामा विभाजन गरिन्छ । अर्थात् ६ घण्टा वा आठ घण्टामा खाना खाने, बाँकी १६ वा १८ घण्टा उपवास बस्ने । इन्टरमिटेन्ट फास्टिङ बस्नेहरूले […]

पूरा पढ्नुहोस

क्यान्सरबारे ११ भ्रम र सत्य

हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । कोषिकाहरुको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो । क्यान्सर आफैंमा गम्भीर प्रकारको रोग हो । अहिलेसम्म संसारभरिमा […]

पूरा पढ्नुहोस

कसरी चिन्ने एन्टिबायोटिक औषधि, किन जथाभावी खान हुँदैन ?

काठमाडौं । चिकित्सा विज्ञानका लागि ‘एन्टिबायोटिक’ वरदान मात्र होइन, अभिशाप पनि हुनसक्ने संशय गरिंदैछ । किनभने यसको प्रयोग यति व्यापक हुँदै गएको छ कि भोलिको दिन मान्छेको शरीरमा एन्टिबायोटिकले काम नै गर्न छाड्ने पो हो कि भनी चिन्ता गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिइरहेको छ- ‘अरुको सल्लाह वा आफूखुसी एन्टिबायोटिक सेवन […]

पूरा पढ्नुहोस

तीतो-टर्रो खानेकुरा स्वास्थ्यलाई लाभदायक कि हानिकारक ?

हामी गुलियो, नुनिलो र मसलेदार खानेकुरा हरेक दिन नै खान्छौं । तर तीतो र टर्रो खानेकुरा हामीलाई खास मन पर्दैन र दैनिक खानामा समावेश गर्दैनौ । हामीलाई मीठो लाग्ने खानेकुराको सूची तयार गर्ने हो भने सबैभन्दा मीठोबाट क्रमशः नमीठो खानेकुरा आउँछ । गुलियो,  नुनिलो, पिरो, अमिलो, तीतो र टर्रो । अब मीठोको यो सूचीलाई ठीक […]

पूरा पढ्नुहोस

दिमागको एकाग्रतालाई असर गर्ने पपकर्न ब्रेन सिन्ड्रोम के हो ?

के तपाईं दिनभरि मोबाइलमा कहिले ह्वाट्सएप, कहिले फेसबुक र कहिले इन्स्टाग्राम स्क्रोल गर्दै बिताउनुहुन्छ ? कुनै एउटा कुरामा ध्यान केन्द्रित गर्न सक्दिनँ के भएको होला भनेर सोच्दै हुनुहुन्छ ? तपाईंलाई पपकर्न ब्रेन सिन्ड्रोम भएको हुनसक्छ । सामाजिक सञ्जालमा बढी सक्रिय हुने व्यक्तिलाई यसले सताउने गर्छ । यो सिन्ड्रोमले मस्तिष्कलाई असर गर्नुका साथै मस्तिष्कको सोच्ने र […]

पूरा पढ्नुहोस

एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?

‘एउटै शरीरमा अनेक आत्माको बास हुन्छ’ भन्नेबारे अधिकांशले कुनै न कुनै बेला सुनेको हुनुपर्छ  । कतिपय ठाँउमा त भूतप्रेत वा दैवी शक्ति शरीरमा बास गरेको अन्धविश्वासमा निवारणका लागि तन्त्रमन्त्र जस्ता कुरा समेत गरेको पाइन्छ । तर यो कुनै भूतप्रेत नभई मानसिक रोग हो । कुनै कारणवश दिमागमा समस्या भएर मानिसमा यस्तो समस्या देखा पर्छ । […]

पूरा पढ्नुहोस

महिनावारीका बेला महिलाको छालामा देखिने निलो दाग के हो ?

महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । यस्तै एउटा समस्या हो, महिनावारीको समयमा शरीरमा देखिने निलो दाग । महिनावारीको बेलामा चोटपटक लाग्दा महिलाको शरीरमा निलो दाग देखिने गर्छ । सामान्यतया चोटपटकका कारण […]

पूरा पढ्नुहोस

मृत्यु हुनुअघि मानिसको दिमागमा के हुन्छ ?

स्नायुविज्ञ डा. हिमो बोर्हिनले मानिसको मृत्यु हुँदा मस्तिष्कमा के हुन्छ भन्ने कुरा लगभग थाहा पत्ता लगाइन् । हिमोले भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौं, शल्यक्रियापछि उनीहरूको दिमागबाट केही निस्किएको थियो, त्यसको पनि अध्ययन गरिरहेका थियौं । अचानक दुई मुसा मरे । जसकारण ती मुसाको मस्तिष्कमा हुने मृत्युको प्रक्रियालाई निगरानी गर्ने अवसर पायौं ।’ सेरोटोनिन एक […]

पूरा पढ्नुहोस