मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा जो कोही पनि छक्क पर्न सक्छ । यदि सो व्यक्ति लामो समयसम्म मधुमेहको समस्याबाट गुज्रिरहेको छ भने त पक्कै पनि यसको प्रभाव परेको हुनसक्छ । सामान्यतया रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था मधुमेह हो । जसरी मधुमेह भएकाहरूमा यसको […]

पूरा पढ्नुहोस

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो । यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ । शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । वयस्क व्यक्तिले दिनमा कम्तीमा एक हजार मिलिग्राम क्याल्सियम उपभोग गर्नुपर्छ । शरीरमा पर्याप्त मात्रामा क्याल्सियम नपाउँदा […]

पूरा पढ्नुहोस

‘सिंगल प्यारेन्टिङ’का के छन् चुनौती ?

अहिले ‘सिंगल प्यारेन्टिङ अर्थात् एकल अभिभावकत्व भन्ने शब्द निकै सुनिन्छ । विकसित देशमा मात्रै होइन, नेपाल र भारतमा पनि पछिल्लो समय एकल अभिभावकत्वको चलन बढिरहेको छ । यसअघि आमा वा बुवामध्ये एक जना कुनै परिस्थितिवश हराएमा वा मृत्यु भएमा एकल अभिभावक बन्नुपर्ने बाध्यता थियो । त्यतिबेला एकल आमा वा बुवाले बालबालिकाको हेरचाह गर्थे । उनीहरूलाई […]

पूरा पढ्नुहोस

छोराछोरीलाई उत्कृष्ट बनाउन खोज्दा आमाबाबु डिप्रेसनमा परेका त छैनन् ?

आफ्नो सन्तान जीवनमा उत्कृष्ट होस्, राम्रो करिअर बनाओस् भन्ने हरेक अभिभावकको सपना हुन्छ । त्यसैले अभिभावकले आफ्ना सन्तानलाई विद्यालय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट बनाउन सक्दो प्रयास गर्छन् । पढाइसँगै बालबालिकालाई खेलकुद, कला र अन्य धेरै सीप सिकाउने प्रयास गरिन्छ । तर एक नयाँ अनुसन्धानले आफ्ना सन्तानलाई उत्कृष्ट बनाउन मिहिनेत गर्ने अभिभावकका लागि यो […]

पूरा पढ्नुहोस

टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो

टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।tht ललितपुरका ५७ वर्षीय धनञ्जय पुडासैनीले एक दशकदेखि मध्य बानेश्वरमा न्यू प्रकृति नर्सरी चलाउँदै आएका थिए । साढे ३ वर्षअघि […]

पूरा पढ्नुहोस

टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । टुकोनको आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो । चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर […]

पूरा पढ्नुहोस

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म राप्रपा नेपाल सत्ताको खेलमा लाग्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्थाको पुनर्स्थापनासहित समृद्ध हिन्दु अधिराज्य नेपाल पार्टीको अबको गन्तव्य हुने घोषणा गरेको छ । दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय घोषणा गर्न शुक्रबार काठमाडौंमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासम्बन्धी विगतको अवधारणालाई पुनर्विचार गरेर राजसंस्थाको पुनर्स्थापनासहितको प्रजातन्त्र पार्टीको मूलभूत विचार हुने घोषणा […]

पूरा पढ्नुहोस

६ महिनाभित्र राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य प्राप्त हुने कमल थापाको दाबी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताउनु भएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताउनु भयो । […]

पूरा पढ्नुहोस

लागू पदार्थ दुव्र्यसन : कारण र समाधान

विभिन्न मादक पदार्थ, लागू तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पु-याउँछ, त्यस्ता वस्तुहरूलाई लागू पदार्थ भनिन्छ, जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारीरिक स्थितिमा परिवर्तन हुन्छ । यसलाई नशा पनि भन्ने गरिन्छ । लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर […]

पूरा पढ्नुहोस

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्याम फराकिलो हुदै : जित जंग वली

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्यामको दायरा पनि फराकिलो हुँदै गएको अबस्था छ । कुनै बेला समाचार थाहा पाउन हप्ता दिन कुर्नु पर्ने अबस्था थियो । तर, अहिले त्यो अबस्था छैन । यातायात, विज्ञान, प्रबिधिको पहुँच बृद्धिसंगै आम नागरिकको सूचनाको हकको अधिकार प्राप्तीमा सहज भएको छ । गाउँ–गाउँबाट पनि अनलाईन सञ्चार माध्याम सञ्चालन भएका छन् […]

पूरा पढ्नुहोस