कति छ पृथ्वीको वजन ? वैज्ञानिकहरू बीचमै विवाद

पृथ्वीमा चट्टान तथा धातु जस्ता विभिन्न अजैविक पदार्थका साथै जिवजन्तुलगायतका विभिन्न जैविक तत्वहरु पनि छन् । यसका साथै अनगिन्ती मानव निर्मित तथा प्राकृतिक संरचनाहरु पनि यहाँ छन् । हरेक वर्ष मानव निर्मित संरचनाहरुको संख्या वृद्धि भइरहेको छ । यस्तो अवस्थामा हाम्रो पृथ्वीको कुल वजन आखिर कति होला ? यसको जवाफमा हालसम्म पनि सबैको मतैक्य हुन […]

पूरा पढ्नुहोस

के पृथ्वीको भित्री हिस्सा उल्टो दिशामा घुम्न थालेको हो ?

पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह तथा अन्तरिक्षका सम्बन्धमा विभिन्न खोज अनुसन्धान भएका छन् । विज्ञान तथा प्रविधिको तीव्रतर विकास भएको वर्तमान युगमा चन्द्रमा तथा मंगल ग्रहमा मानव बस्ती बसाल्ने विषयमा योजना बनिरहेका छन् । तर, यतिधेरै खोज अनुसन्धान भैसक्दा पनि भित्रीको भित्री हिस्सा अर्थात् कोरका विषयमा धेरै कुराहरू विज्ञानका नसुल्झिएका रहस्यकै रुपमा रहेका छन् । […]

पूरा पढ्नुहोस

टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । टुकोनको आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो । चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर […]

पूरा पढ्नुहोस

६ महिनाभित्र राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य प्राप्त हुने कमल थापाको दाबी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताउनु भएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताउनु भयो । […]

पूरा पढ्नुहोस

शिखर अर्गेनाइजेसन र भारतस्थित कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेड बीच लगानी समझौता

शिखर अर्गेनाइजेसन र भारतस्थित कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेड बीच लगानी समझौता भएको छ । यसैगरी कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेडले शिव शिखर बहुउद्देशीय सहकारी लिमिटेड एवं तुलसी बहुउद्देशीय सहकारी लिमिटेडसँग पनि छुट्टै लगानी समझौता गरेको छ । झन्डै ४२ अर्ब लगानीको यो सम्झौताले शिखर अर्गेनाइजेसनको उत्पादनको बजारीकरणमा थप लाभ पुग्ने अपेक्षा गरिएको छ ।। […]

पूरा पढ्नुहोस

नायक पल शाह दाङ तुलसीपुर अरनिको मैदानमा : द लिडिङ नेपाल

अभिनेता पल शाह भोलि शुक्रबार दाङ आउने भएका छन् । दाङ तुलसीपुरको अरणिको मैदानमा जारी सांस्कृतिक महोत्सवमा नायक शाह आउने आयोजक मितेरी युवा क्लबले जानकारी दिएको छ । क्लबका अध्यक्ष अजय बुढाथोकीका अनुसार दर्शकको चाहाना र माग बमोजिम नायक पल शाहलाई दाङ तुलसीपुर अरनिको मैदानमा ल्याउन लागेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन । क्लब अध्यक्ष […]

पूरा पढ्नुहोस

राजसंस्थाप्रतिको सदाशयता मेरो अहिले पनि कायम छ : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनमा अस्वभाविक चलखेल गरेका कारण राजसंस्थाप्रतिको मोहभंग भएको बताएका छन्। उनले सबैको सर्वस्वीकार्य अभिभावकीय भूमिकाको अपेक्षा गरिएको बेला पार्टीभित्रकै एक समूहकै पक्षमा लागेका कारण आफ्नो राजसंस्थाप्रतिको आस्थामा गिरावट आएको बताए। द लिडिङ नेपालसँगको कुराकानीमा अध्यक्ष थापाले राजसंस्थाको पक्षमा जीवनभर अभिछिन्न रुपमा लागेकाले त्यसप्रतिको मोह कायम हुँदै गर्दा महाधिवशनमा भएको […]

पूरा पढ्नुहोस

पृथ्वी-वन्दना : अपांग अधिकारकर्मी भरतमणि भट्ट

एजेन्सी, स-साना राज्यका थुंगा, एउटै हारमा उनी ।रच्यौ नेपाल हे पृथ्वी, मेचिकाली दुबै छुने । तिम्रै उत्सर्गले आज, शान हाम्रो महान छ ।अखण्ड राष्ट्र निर्माता तिमीलाई सलाम छ । यता थ्यो आफूमै द्वन्द्व, उता अंग्रेजको डर ।भाइ-भाइ जुटाएर जोगायौ तिमीले घर । लेखायौ एकता-गाथा, सुनौलो इतिहासमा ।ओजस्वी देनका निम्ति, अर्पन्छौं कोटी वन्दना । हे पृथ्वी […]

पूरा पढ्नुहोस

नेपालको गौरव पृथ्वीनारायण शाह : जे.पी. बगाले

अमेरिकिहरु जर्ज वासिंगटनलाई मान्छन्, चिनियाँहरु माओत्सेतुङलाई मान्छन्, भारतियहरु माहात्मा गान्धीलाई मान्छन् । नेपाललाई कुनै भगवानले बनाइदिएका होइनन्, न त माओत्सेतुङ ले नेपाल चिने, न जर्ज वासिंगटन ले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहल गरेका हुन् । ईतिहासमा पृथ्वीनारायण शाह नभएको भए थाहा […]

पूरा पढ्नुहोस

आफू पनि बाचौ अरुलाई पनि बचाउ” : द लिडिङ नेपाल

दाङ । “आफू पनि बाचौ अरुलाई पनि बचाउ” भन्ने मुल उद्देश्यका साथ आज मृगौला पीडित लगायत विभिन्न गरिब दुखी लाई एक औपचारिक कार्यक्रम सहित खाद्यान्न बस्तु र लत्ताकपडा सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख अतिथिमा उक्त कार्यक्रम संचालन गरिएको थियो । एक फरक प्र.न राख्दै खड्काले मानिस हरु मन्दिर गएर […]

पूरा पढ्नुहोस