राजसंस्थाप्रतिको सदाशयता मेरो अहिले पनि कायम छ : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनमा अस्वभाविक चलखेल गरेका कारण राजसंस्थाप्रतिको मोहभंग भएको बताएका छन्। उनले सबैको सर्वस्वीकार्य अभिभावकीय भूमिकाको अपेक्षा गरिएको बेला पार्टीभित्रकै एक समूहकै पक्षमा लागेका कारण आफ्नो राजसंस्थाप्रतिको आस्थामा गिरावट आएको बताए। द लिडिङ नेपालसँगको कुराकानीमा अध्यक्ष थापाले राजसंस्थाको पक्षमा जीवनभर अभिछिन्न रुपमा लागेकाले त्यसप्रतिको मोह कायम हुँदै गर्दा महाधिवशनमा भएको […]

पूरा पढ्नुहोस

पृथ्वी-वन्दना : अपांग अधिकारकर्मी भरतमणि भट्ट

एजेन्सी, स-साना राज्यका थुंगा, एउटै हारमा उनी ।रच्यौ नेपाल हे पृथ्वी, मेचिकाली दुबै छुने । तिम्रै उत्सर्गले आज, शान हाम्रो महान छ ।अखण्ड राष्ट्र निर्माता तिमीलाई सलाम छ । यता थ्यो आफूमै द्वन्द्व, उता अंग्रेजको डर ।भाइ-भाइ जुटाएर जोगायौ तिमीले घर । लेखायौ एकता-गाथा, सुनौलो इतिहासमा ।ओजस्वी देनका निम्ति, अर्पन्छौं कोटी वन्दना । हे पृथ्वी […]

पूरा पढ्नुहोस

नेपालको गौरव पृथ्वीनारायण शाह : जे.पी. बगाले

अमेरिकिहरु जर्ज वासिंगटनलाई मान्छन्, चिनियाँहरु माओत्सेतुङलाई मान्छन्, भारतियहरु माहात्मा गान्धीलाई मान्छन् । नेपाललाई कुनै भगवानले बनाइदिएका होइनन्, न त माओत्सेतुङ ले नेपाल चिने, न जर्ज वासिंगटन ले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहल गरेका हुन् । ईतिहासमा पृथ्वीनारायण शाह नभएको भए थाहा […]

पूरा पढ्नुहोस

आफू पनि बाचौ अरुलाई पनि बचाउ” : द लिडिङ नेपाल

दाङ । “आफू पनि बाचौ अरुलाई पनि बचाउ” भन्ने मुल उद्देश्यका साथ आज मृगौला पीडित लगायत विभिन्न गरिब दुखी लाई एक औपचारिक कार्यक्रम सहित खाद्यान्न बस्तु र लत्ताकपडा सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख अतिथिमा उक्त कार्यक्रम संचालन गरिएको थियो । एक फरक प्र.न राख्दै खड्काले मानिस हरु मन्दिर गएर […]

पूरा पढ्नुहोस

स्नातक तह चौथो बर्षको परिक्षाफलको माग गर्दै राप्रविसंको ज्ञापनपत्र !

राष्ट्रिय प्रजातन्त्र पार्टिनिकट विध्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठन’ ले स्नातोक तह चौथो बर्षको परिक्षाको परिक्षाफल तत्काल प्रकाशन गर्न माग गर्दै त्रिभुवन विश्वविध्यालयमा ध्यानाकरष्ण पत्र बुझाएको छ । त्रि वि को बार्षिक क्यालेण्डर अनुसार गत चैत्रमा भएको स्नातक तह चौथो बर्षको परिक्षाको असोजमै हुनुपर्ने नतिजा हालसम्म हुन सकेक‍ छैन । आठ महिनासम्म पनि नतिजा प्रकाशन […]

पूरा पढ्नुहोस

अब दाङमै जापानिज भाषा पढ्न पाईने, खुल्यो बिर कौसल्या कन्शलटेन्सिको शाखा

बिर कौसल्या कन्शलटेन्सिको शाखा दाङमा बिस्तार भएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले काठमाडौँ नगई दाङमै बसेर भाषा पढ्न सजिलो होस् भन्ने उद्देश्यले दाङको बिरेन्द्र चौक नजिक  आफ्नो शाखा बिस्तार गरेको हो ।   टाढा गैइ जापनिज भाषा सिक्ने विद्यार्थीहरूको सो समस्या अब समाधान हुने विश्वास गरिएको छ  । बिर कौसल्या कन्सलटेन्सिको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौँमा रहेको छ […]

पूरा पढ्नुहोस

सय करोड कमाउने पहिलो पाकिस्तानी फिल्म बन्यो ‘द लेजेन्ड अफ मौला जट्ट’

पाकिस्तानी फिल्म ‘द लेजेन्ड अफ मौला जट्ट’ले पाकिस्तान फिल्म इन्डस्ट्रीको इतिहासमा ठूलो रेकर्ड बनाएको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानको इतिहासमा सर्वाधिक कमाई गर्ने पहिलो फिल्मको रेकर्ड बनाएको हो । यो फिल्मले विश्वभरबाट सय करोडको आँकडा नघाएको छ । यसअघि कुनै पनि पाकिस्तानी फिल्मले विश्वभरबाट सय करोड कमाउन सकेका थिएनन् । यो फिल्मले पाकिस्तानसँगै […]

पूरा पढ्नुहोस

मापदण्डविपरित सञ्चालन हुँदै सुधारगृह, बेवास्ता गरे संस्थाको आबद्धता खारेज गर्ने लागूऔषध नियन्त्रण शाखाको चेतावनी

काठमाडौं – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण शाखाले उपत्यकाका सुधारगृहहरु मापदण्डविपरित सञ्चालन हुँदै आएको छ । शाखाबाट खटिएको विशेष टोलीले पछिल्ला दिनमा लागूऔषध दुर्व्यसनीदेखि कुनै पनि लतमा फसेकाहरुको उपचारका लागि स्थापना गरिएको सुधारगृहहरुको अनुगमन गर्दा तोकेको मापदण्ड विपरित संचालन गर्दै आएको भेटिएको हो । लागूऔषध नियन्त्रण शाखाले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ स्थित ‘पुनः एकता […]

पूरा पढ्नुहोस

तुलसीपुर नगर स्तरीय फुटबल प्रतियोगिता

रमेश परियार, तुल्सिपुर मिति २०७९ असोज १० गते नेपाल कम्युनिस्ट पार्टी बहुमत को सहायक संगठन युवा जनस्वयमसेवक दाङ जिल्लाको आयोजनामा तुलसीपुर नगर स्तरीय फुटबल प्रतियोगिता “WATASHINO CUP २०७९” कार्यक्रम को शुभारम्भ भएको छ । उक्त कार्यक्रम युवा जनस्वयमसेवक दाङ जिल्लाका अध्यक्ष अजय दुलाल को अध्यक्षता , नेकपा बहुमत का केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज तिलक […]

पूरा पढ्नुहोस

तिज विशेष स्वागत तथा सम्मान कार्यक्रम भदौ १०,११ अरनिको मैदान तुल्सिपुरमा !!

तिज विशेष कार्यक्रम “लागू औसधदुर्बसन त्यागौं, स्वस्थ र खुसियाली जीवन बिताऔं” भन्ने मुल उद्धेश्यले यहि भदौ १०,११ गते अरनिको मैदान तुल्सिपुरमा !! स्थानिय कलाकारहरुले सम्पर्क गर्नु होला !!! निम्तो सबैलाई …..सबैसबैले सबैलाई खबर गर्नुस् है, साथै सम्पुर्णको सहयोगको अपेक्षा ! १०,११ अरनिको मैदानमा जाउ राष्ट्रिय तथा स्थानिय चर्चित कलाकारहरु सग रमाइलो गरौ !!! TheLeadingNepal.com

पूरा पढ्नुहोस