पूर्वराजा शाहद्वारा शिवनगर महादेव मन्दिरमा पूजाआजा

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलवार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो पुगेका पूर्व राजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए। पूर्व राजा शाहले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए। उनले […]

पूरा पढ्नुहोस

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना राजाबादी पक्राउ

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतले हामीलाई बताए । पक्राउ पर्नेमा […]

पूरा पढ्नुहोस

टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो

टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।tht ललितपुरका ५७ वर्षीय धनञ्जय पुडासैनीले एक दशकदेखि मध्य बानेश्वरमा न्यू प्रकृति नर्सरी चलाउँदै आएका थिए । साढे ३ वर्षअघि […]

पूरा पढ्नुहोस

करोडौं लगानीमा दाङमा खुल्यो पहिलो मल्टिप्लेक्स ‘भिएफएक्स सिनेमा’

दाङ, नेपाल । दाङमा पहिलो मल्टिप्लेक्स सिनेमा हल खुलेको छ । दुई वटा स्क्रिनसहित चार सय बाह्र सिट क्षमतासहितको यो हलको नाम ‘भिएफएक्स सिनेमाज्’ राखिएको छ । घोराही उपमहानगरपालिका वडा नं ८ नारायणपुरस्थित सौँडीकुलामा भिएफएक्स सिनेमाज् प्रा.ली.ले हल सञ्चालनमा ल्याउन लागेको हो । यो हल घोराही, तुलसीपुर र नारायणपुरका झन्डै ४ लाख जनसङ्ख्यालाई लक्षित गरेर […]

पूरा पढ्नुहोस

व्यवसायीहरुको हक र अधिकारका लागि : मेरो उम्मेदवारी

यही असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा यदिबेला उम्मेदवारहरुले व्यवसायीहरुसँग घरदैलो अभियानलाई तीब्र बनाएका छन् । दाङ उवासंघ व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएको हुँदा जिल्लामा क्रियाशील राजनीतिक दलका व्यवसायीक संघ/संस्थाहरु प्यालन बनाएर निर्वाचनमा होमिएका छन् । सोही अवसरमा साझा समावेशी व्यवसायीक प्यानलमार्फत सह–कोषाध्यक्ष पदमा उम्मेदवारी […]

पूरा पढ्नुहोस

टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । टुकोनको आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो । चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर […]

पूरा पढ्नुहोस

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म राप्रपा नेपाल सत्ताको खेलमा लाग्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्थाको पुनर्स्थापनासहित समृद्ध हिन्दु अधिराज्य नेपाल पार्टीको अबको गन्तव्य हुने घोषणा गरेको छ । दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय घोषणा गर्न शुक्रबार काठमाडौंमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासम्बन्धी विगतको अवधारणालाई पुनर्विचार गरेर राजसंस्थाको पुनर्स्थापनासहितको प्रजातन्त्र पार्टीको मूलभूत विचार हुने घोषणा […]

पूरा पढ्नुहोस

६ महिनाभित्र राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य प्राप्त हुने कमल थापाको दाबी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताउनु भएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताउनु भयो । […]

पूरा पढ्नुहोस

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्याम फराकिलो हुदै : जित जंग वली

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्यामको दायरा पनि फराकिलो हुँदै गएको अबस्था छ । कुनै बेला समाचार थाहा पाउन हप्ता दिन कुर्नु पर्ने अबस्था थियो । तर, अहिले त्यो अबस्था छैन । यातायात, विज्ञान, प्रबिधिको पहुँच बृद्धिसंगै आम नागरिकको सूचनाको हकको अधिकार प्राप्तीमा सहज भएको छ । गाउँ–गाउँबाट पनि अनलाईन सञ्चार माध्याम सञ्चालन भएका छन् […]

पूरा पढ्नुहोस

महिलालाई शिक्षा र आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ : कमल थापा

  राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिला सशक्तिकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्। ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नारीहरूको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए। उनले नारी दिवसका दिन मात्र महिलाको […]

पूरा पढ्नुहोस