राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न

आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, […]

पूरा पढ्नुहोस

राप्रपाको पदाधिकारीमा को–को भए विजयी ?

राष्ट्रिय प्रजातान्त्र पार्टीको आगामी नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् […]

पूरा पढ्नुहोस

चन्द्र सुर्य यातायात प्रालिले महाेत्सव सञ्चालन गर्दै

तुल्सिपुरमा यहीँ मंसिर २३ गतेदेखी प्रादेशिक महोत्सव हुने भएको छ । चन्द्र सुर्य यातायात प्रालिले प्रथम प्रादेशिक फेस्टिबल नाम दिएर महोत्सव गर्न लागेको हो । प्रालिले बुधबार पत्रकार सम्मेलनगरी पर्यटन प्रवद्धनकालागि महोत्सव गर्न लागेको जानकारी दिएकाे हाे । महोसत्व मुल आयोजक कमिटीका संयोजक सम्भु रेग्मीले दाङको पर्यटन प्रवद्धनकालागि महोत्सव आयोजना गर्न लागेको बताएका हुन् । […]

पूरा पढ्नुहोस

राप्रपा महाधिवेशन : को हुन् राजेन्द्र लिङ्देन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा हुँदैछ । यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ । तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन हुनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन् । राप्रपाका […]

पूरा पढ्नुहोस

तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा महोत्सव संचालन गर्ने

१४-मंसिर दाङ/ तुलसीपुर चेम्बर अफ कमर्सले (तुलसीपुर महोत्सव २०७८) लगाउने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले पुसको १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमा (तुलसीपुर महोत्सव २०७८) संचालन गर्ने तयारी गरेको साेमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हाे । महोत्वसको लागि स्थानीयतहदेखि जिल्ला प्रशासन कार्यालयबाट स्विकृती लिई सकेको चेम्बरका अध्यक्ष टोप बहादुर घर्तीले पत्रकार सम्मेलन मार्फतजानकारी […]

पूरा पढ्नुहोस

यी हुन् सल्यानमा जितेका कांग्रेसका पदाधिकारी (मत संख्या सहित)

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत सल्यानमा दुइवटा टिम बनेर लडेकाे चुनावमा पदाधिकारीमा एउटा टिमबाट ४ जना र एउटाबाट ३ जना विजय भएका छन् । सभापतिमा केश बहादुर विष्ट सहित उनकाे टिमबाट एकजना उपसभापति सन्ताेष केसी र सचिव एकराज बुढाथाेकी विजय बनेका छन् । त्यस्तै अर्का सभापतिका उमेद्वार धुर्वराज पुरी भने ५ मतले पराजय बनेका […]

पूरा पढ्नुहोस

एलियन्सहरु आइलागेमा हामी धुलो हुन्छौ, पृथ्वी नै दन्ते ओखर फोरेजस्तो बनाउँछन् : विशेषज्ञ

पृथ्वी बाहेक ब्रह्माण्डमा अन्त कतै जीवन छ कि छैन, यो प्रश्नको जवाफ अझै प्राप्त भएको छैन । तर एक यूएफओ विशेषज्ञका अनुसार, यदि एलियन्स पृथ्वीमा आए भने मानिसहरु उनीहरुको अगाडि उभिन सक्दैनन् । एलियन्सहरुले चाहेमा पृथ्वीलाई ओखर फुटाएजस्तो फुटाउन सक्ने बताइन्छ । विशेषज्ञका अनुसार एलियन्सहरुले पृथ्वीलाई नष्ट गर्नेछन् किनकि उनीहरुको क्षमता हाम्रो भन्दा धेरै गुणा […]

पूरा पढ्नुहोस

नेपालको राजनीतिमा एउटा ऐतिहासिक घटना : नेकपा एमालेमा एकैदिन चार हजार पार्टी प्रवेश

नेपालको राजनीतिमा बुधबार एउटा ऐतिहासिक घटना भयो । एकैदिन एउटै जिल्लाका ४ हजार नेता कार्यकर्ता एउटा पार्टीमा प्रवेश गरे । यो घटनालाई नेपालको ऐतिहासिक घटना मान्न सकिन्छ । नेपालमा एउटा राजनीतिक दलका कार्यकर्ता अर्कोमा जाने, अर्कोका अर्कोमा जाने क्रम नियमित प्रक्रिया जस्तै भएको छ । राजनीतिक पार्टीका वरिष्ठ नेताहरु जाँदा एउटा पार्टीका नेता कार्यकर्ता अर्को […]

पूरा पढ्नुहोस

साइबर सेनाको हमलामा चर्चित सेलिब्रेटी, रञ्जु दर्शना फोन उठाउँदा–उठाउँदा हैरान !

पछिल्लो समय नेकपा (एमाले) निकट साइबर सेना गलत प्रचारमा उत्रिएको देखिएको छ । सेनाले आक्रामक रुपमा राजनीतिक क्षेत्रका चर्चित सेलिब्रेटीलाई आफ्नो निशानामा पार्न थालेको छ । साइबर सेनाको सिकारमा विवेकशील साझाकी नेतृ रञ्जु दर्शना नराम्रोसँग परेकी छिन् । विवेकशील साझाभित्रै संस्थापन पक्षसँग संघर्षमी रहेकी उनको ‘एमालेमा प्रवेश गरिसकिन्’ भन्दै गलत तस्बिरसहित प्रचार गरिएको छ । […]

पूरा पढ्नुहोस

६४९ रूपैयाँमै सिजीनेटको ५० एमबीपीएस गतिको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सिजीनेटले ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । यसअन्तर्गत मासिक ६४९ रूपैयाँमा ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।                                                          कम्पनीका अनुसार […]

पूरा पढ्नुहोस