राजसंस्थाप्रतिको सदाशयता मेरो अहिले पनि कायम छ : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनमा अस्वभाविक चलखेल गरेका कारण राजसंस्थाप्रतिको मोहभंग भएको बताएका छन्। उनले सबैको सर्वस्वीकार्य अभिभावकीय भूमिकाको अपेक्षा गरिएको बेला पार्टीभित्रकै एक समूहकै पक्षमा लागेका कारण आफ्नो राजसंस्थाप्रतिको आस्थामा गिरावट आएको बताए। द लिडिङ नेपालसँगको कुराकानीमा अध्यक्ष थापाले राजसंस्थाको पक्षमा जीवनभर अभिछिन्न रुपमा लागेकाले त्यसप्रतिको मोह कायम हुँदै गर्दा महाधिवशनमा भएको […]

पूरा पढ्नुहोस

गाउँमा जनताले नेता आयो भन्दैनन्, कुनचाहिँ चोर आएछ भन्छन् : राप्रपा अध्यक्ष लिङ्देन

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेताहरूले पूर्णरूपमा जनताको विश्वास गुमाएको बताएका छन् । कांग्रेस महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले जनताको नजरमा नेताहरूप्रतिको विश्वास पूरै गुमेको बताएका हुन् । ‘सरकार सरकार जस्तो छैन, संसद संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन,’ लिङ्देनले भने, ‘यो सबलाई ठीक लगाउने कसले ? राजनीतिले । राजनीतिलाई कसले ठीक […]

पूरा पढ्नुहोस

प्रचण्डको प्रश्न, ‘के नेताहरु चोरै हो त ?’ कांग्रेसी कार्यकर्ताको जवाफ, ‘हो–हो’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट शुरु भयो। उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेतालाई जनताले चोरका रुपमा बुझ्ने आशय व्यक्त गरे। लिङ्देको उक्त अभिव्यक्तिपछि मञ्चमा आसिन् नेताहरुले असहज महसुस गरे। आफ्नो बोल्ने पालो आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसी कार्यकर्तालाई नेताहरु चोर नै हुत् त भनी प्रश्न […]

पूरा पढ्नुहोस

समाजसेवी तथा युवा नेता सुबाशजंग बस्नेतको सघिंय महाधिवेशन प्रतिनिधिकाे घाेषणा : द लिडिङ नेपाल

विगत लामाे समयदेखि नेपाल तरूणदलकाे राजनीतिमा आबद्द हुँदै आउनु भएका सुबास जगं बस्नेत ,राजनितीमा मात्रै नभएर समाजिक कार्यहरूमा उहाकाे आबद्धता रहदै आएकाे छ । युवाहरू सङ्ग चिरपरिचित , युवाहरूकाे ढुकढुकि ,मिलनसार आफैमा ईमान्दार,आफ्नाे जिम्मेवारी प्रति बफादार, युवाकाे राेजाई मा पर्न सफल छवि भएका सुबास जगं बस्नेतले सघिंय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घाेषना गर्नु भएकाे छ […]

पूरा पढ्नुहोस

व्यावसायी खत्रीद्धारा आमा बाबाको नाममा जेहेन्दार बिद्यार्थीको लागि अक्षयकोष स्थापना

समाजसेवी तथा व्यावसायिक व्यक्तित्व तथा तुलसीपुर उद्योग बाणिज्य संघ दाङका पुर्ब अध्यक्ष दिपेन्द्र कुमार खत्रीले सल्यान उद्योग बानिज्य संघमा अक्षयकोष स्थापना गरेका छ्न। आफ्ना स्वर्गिय मातापिता कालुराम र लिलावती खत्रीको सम्झणामा खत्रीले १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरेका हुन।सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीलाई खत्रीले अक्षयकोषको रकम हस्तान्तरण गरेका […]

पूरा पढ्नुहोस

काजु खानुका छन् यस्ता सोच्नै नसक्ने फाइदाहरु

काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ । यस्तो छ काजु सेवनबाट हुने फाइदाहरु :                                […]

पूरा पढ्नुहोस

फेसबुकमा पर्‍यो लभ, जब भेट्न पुगे युवा युवती, देख्ने बित्तिकै किन भयो यति ठूलो ववाल?

फेसबुक अहिलेको चल्तीको सामाजिक सञ्जाल हो । यहाँ धेरैको प्रेम हुन्छ भने कतिको फेसबुकबाटै बिछोड पनि भएको पाइन्छ । तर एक यस्तो घटना बाहिर आएको छ । जुन मानिसहरुले थाहा पाएपछि यस्तो पनि हुन्छ र? भन्दै अचम्ममा पर्छन् । एक जोडी फेसबुकमा कुराकानी गर्दै गर्दा एक अर्काको प्रेममा परे । लगातार कुराकानी भएको थियो । […]

पूरा पढ्नुहोस

यसकारण राजनितिमा युवा नेतृत्व आउनुपर्दछ : जित जंग वली

युवा परिवर्तनको वाहक शक्तिका साथै आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका अग्रणी शक्ति हुन्। युवा भन्नेबित्तिकै हामीले साहसी नयाँपन निर्माणकर्ता, सृजनशीलता र लगनशीलताको माध्यम हुन् भन्ने बुझ्न जरुरी छ । युवा एउटा यस्तो शक्ति हो, जसलाई समग्रमा समेटेर परिचालन गर्न सकियो भने यसले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । साहस सृजनशीलता एवं उच्च आत्मविश्वास […]

पूरा पढ्नुहोस