जेन जी’ पुस्ताले दाङमा पनि प्रदर्शन

तुलसीपुर, २३ भदौ । ‘जेन जी’ पुस्ताले दाङमा पनि प्रदर्शन गर्ने भएका छन्। तुलसीपुर,घोराहीलगायतका सहरमा उनीहरुले प्रदर्शन गर्न लागेका हुन् । भदौ २३ गते सोमबार युवाहरूले भ्रष्टाचारविरुद्ध ठूलो विरोध प्रदर्शन गर्न लागेका छन् । तुलसीपुरमा बिहान ११ बजे कालिका मन्दिरदेखी प्रदर्शन सुरु हुने जनाइएको छ । ‘When Gen Z Rises, Corruption’ भन्ने नारासहित हुने प्रदर्शनमा […]

पूरा पढ्नुहोस

विरोधीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नः ४ जनाको जागिर ठुलो कि राष्ट्रिय स्वाभिमान ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको बचाउ गरेका छन् । आइतबार नेकपा एमालेको विधान महाधिवेशनको समापनका क्रममा बोल्दै उनले चार जनाको जागिर राष्ट्रिय स्वाभिमान भन्दा ठुलो हुन नसक्ने जिकिर गर्दै प्रतिबन्धको निर्णय जायज भएको दाबी गरेका हुन् । “एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुन अनुसार दर्ता होउ, नेपालमा कर तिर, उत्तरदायी बन भन्दा […]

पूरा पढ्नुहोस

दाङ्गमा “म सफा गर्छु मेरो देश”अभियानमा स्वतन्त्र सचेत नगारिकले पतुखोला पुल सजाएका छन् ।

तुल्सीपुर, समाजसेवी उपेन्द्र पौडेलको नेतृत्व , अर्को समाजसेवी मेघराज के.सीको सहकार्य साथै अभियन्ताहरु शन्दिप गौतम , निम बुढाथोकी , निम बहादुउर डागी , राजु बिश्वकर्म , भुप बहादुर डागी , सुरेन्द्र रोकाय , साथै अन्य बिभिन्न अभियन्ताद्वारा दाङ तुल्सिपुर स्थित पातुखोला पुल सर-सफाइको साथ साथै रङ रोगन कार्यक्रम सम्पन्न गरिएको छ ! उक्त कार्यक्रम “म […]

पूरा पढ्नुहोस

पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महान नायक हुन्ः मन्त्री आले

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन्। सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन्। उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको […]

पूरा पढ्नुहोस

वीरेन्द्र चोकमा शिवसेना नेपाल, दाङको आयोजनामा बृहत् सभा सम्पन्न

दाङ जिल्लाको तुलसीपुरस्थित वीरेन्द्र चोकमा शिवसेना नेपाल, दाङको आयोजनामा एक बृहत् सभा सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा अन्य राष्ट्रवादी साथीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्र, धर्म, र संवैधानिक राजतन्त्रप्रति अटुट आस्था राख्ने सम्पूर्ण बन्दीहरूको तत्काल रिहाइको माग गर्दै जनसभा सम्पन्न गरिएको हो। वक्ताहरूले हाल राष्ट्रवादीहरूमाथि गरिएको धरपकडको कडा आलोचना गर्दै, यस्तो दमनको विरुद्ध शान्तिपूर्ण तर […]

पूरा पढ्नुहोस

आत्म-निर्माण र व्यक्तिगत अस्तित्वको महत्त्व : द लिडिङ नेपाल

आधुनिक समाजमा मानिसहरूले सधैं अरूसँगको सामञ्जस्यपूर्ण सम्बन्ध बनाउन र आफ्ना विचारहरूको प्रभाव जमाउनको लागि अनगिन्ती प्रयास गर्छन्। हामीलाई सबैभन्दा धेरै प्रभावित गर्ने कुरा भनेको अरुका विचार र तिनका दृष्टिकोण हो। विभिन्न स्थानहरूमा हुन थालेका सेमिनार, कार्यशालाहरू, र विचारहरूका आदानप्रदानका माध्यमबाट हामी आफूलाई अरूसँग मेल खाने प्रयास गर्छौं। यद्यपि, यी सबैका बीचमा हाम्रो वास्तविक अस्तित्व र […]

पूरा पढ्नुहोस

गायक दिपक वली : चौथो अवार्डसहित संगीत, सञ्चार र समाज सेवामा चम्कँदै

लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएका गायक दिपक वलि फेरि एक पटक चर्चामा छन् । लुम्बिनी नेशनल अवार्ड २०२५ मा “काचो केरा” गीतबाट उनले चौथो अवार्ड जित्दै आफ्नो प्रतिभालाई नयाँ उचाइमा पुर्याएका छन् । सल्यानको बागचौर-४, लौराबाङमा जन्मिएका वलि २०६५ सालमा आफ्नो परिवार सहित दाङ झरेका थिए । उनका बुवा धन […]

पूरा पढ्नुहोस

कर्ण वली भन्नुहुन्छ : ‘खानेपानी सबैले पाउनुपर्छ,संस्था ब्यक्तिले हैन सिस्टमले चल्छ ‘

दाङ। तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कोषाध्यक्ष पदमा कर्णबहादुर वली प्रतिष्पर्धामा हुनुहुुन्छ । लामो समय शिक्षण पेशा पछिल्लो समय सामाजिक क्षेत्रमा खटिनुभएका कर्ण बहादुर वलीले यसपटक तुलसीपुर खानेपानीको नेतृत्वमा आएर खानेपानीका धारा तुलसीपुरका सबै घरमा जडान गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिनु भएको छ ! २०२४ साल पुस २ मा सल्यान जिल्ला बागचौर नगरपालिका वडा […]

पूरा पढ्नुहोस

आज महाशिवरात्री : शिवको पूजाराधना गरी मनाइँदै

आज फागुनकृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानै नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पूजाराधना गर्छन्। शिवजीको उत्पत्तिसँग जोडिएको यो पर्वलाई धार्मिक ग्रन्थहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि मध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ। यस अवसरमा भक्तजनले शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने तथा […]

पूरा पढ्नुहोस

तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस

दाङ, ३फागुन । तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । गतवर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो । योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतन्जली योग समिति […]

पूरा पढ्नुहोस