तिज विशेष कार्यक्रमको “लागू औसधदुर्बसन त्यागौं, स्वस्थ र खुसियाली जीवन बिताऔं” भन्ने मुल उद्धेश्य
तिज विशेष कार्यक्रम “लागू औसधदुर्बसन त्यागौं, स्वस्थ र खुसियाली जीवन बिताऔं” भन्ने मुल उद्धेश्यले यहि भदौ १०,११ गते अरनिको मैदान तुल्सिपुरमा सम्पन्न गर्न पुरयाउनु भएको सहयोग तथा योगदानको लागि स- सम्मान पत्र प्रदान गरियो !! उक्त कार्यक्रम जित ग्रुप अफ कम्पनी प्रा. लि. र थ्री डि बाल सप्लायेर्सले आयोजना गरेको थियो, कार्यक्रमको सभापति जित जंग […]
पूरा पढ्नुहोस