विरोधीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नः ४ जनाको जागिर ठुलो कि राष्ट्रिय स्वाभिमान ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको बचाउ गरेका छन् । आइतबार नेकपा एमालेको विधान महाधिवेशनको समापनका क्रममा बोल्दै उनले चार जनाको जागिर राष्ट्रिय स्वाभिमान भन्दा ठुलो हुन नसक्ने जिकिर गर्दै प्रतिबन्धको निर्णय जायज भएको दाबी गरेका हुन् । “एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुन अनुसार दर्ता होउ, नेपालमा कर तिर, उत्तरदायी बन भन्दा […]
पूरा पढ्नुहोस