तुल्सीपुर, समाजसेवी उपेन्द्र पौडेलको नेतृत्व , अर्को समाजसेवी मेघराज के.सीको सहकार्य साथै अभियन्ताहरु शन्दिप गौतम , निम बुढाथोकी , निम बहादुउर डागी , राजु बिश्वकर्म , भुप बहादुर डागी , सुरेन्द्र रोकाय , साथै अन्य बिभिन्न अभियन्ताद्वारा दाङ तुल्सिपुर स्थित पातुखोला पुल सर-सफाइको साथ साथै रङ रोगन कार्यक्रम सम्पन्न गरिएको छ ! उक्त कार्यक्रम “म सफा गर्छु मेरो देश” भन्ने मुल नारा रहेको छ ! यस कार्यक्रममा स्वस्फ्रुत अपस्थित स्वतन्त्र युवा हरु को मुख्य उदेश्य सरकारलाई सहयोग साथै झक्झक्याउनु , नेपाली समाजमा सेवा भाबको उर्जा सङ्कलित गरि समाज परिबर्तन गर्नु समाजमा भाइ चारको सम्बन्ध स्थापित गर्नु नै यस्को मुख्य उद्देस्य रहेको अभियन्ता हरु बताउछन !
	