मिर्गौला स्वस्थ राख्ने १६ प्राकृतिक उपाय

अस्वस्थकर खानपान, बदलिंदो जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला रोगी पनि बढिरहेका छन् । मिर्गौलालाई कसरी स्वस्थ राख्ने भन्ने अहिले धेरैलाई चिन्ताको विषय बनेको छ । यी १६ कुराको पालना गरे मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । १. पर्याप्त पानी पिउनुहोस् मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिएर हाइड्रेटेड रहनुपर्छ । पानीले शरीरमा भएका विजातीय द्रव्यहरुलाई पिसाबको माध्यमबाट […]

पूरा पढ्नुहोस

थर्ड आई नेपाल ” को आयोजनामा राजपुर गाउँपालिकाको समन्वयन र सहयोगमा कार्यक्रम सम्पन्न

दाङ, ” थर्ड आई नेपाल ” को आयोजनामा राजपुर गाउँपालिकाको समन्वयन र सहयोग मिति २०८० वैशाख २५ गते बाट सञ्चालन भएको ” महिलाहरुको लागि आत्मसुरक्षा ” भन्ने कार्यक्रम २०८० वैशाख ३१ गते सम्पन्न भएको छ । बलात्कार र महिला हिँसा जस्ता घटनाहरू नघाटोस् भन्ने मूल उदेश्यका साथ यो जनचेतना कार्यकम राजपुर गाउँपालिकाका अध्यक्ष श्री शरद […]

पूरा पढ्नुहोस

गण्डकीका स्वास्थ्यमन्त्री पन्चराम गुरुङद्वारा गोरखामा सुत्केरी को उद्दार

राप्रपाका गण्डकी पदेश प्रमुख तथा गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री पन्चराम गुरुङले गोरखामा एक सुत्केरी महिलाको उद्दार गरेका छन । गोर्खा जिल्ला धार्चे गाउपालिका २ रुन्चेत गाउमा मोटरबाटो नपुगेको हुदा त्याहाका स्थानियहरुलाई बिरामि पर्दा समस्या पर्ने गरेको छ । उक्ता गाउकि रनिता गुरुङ सुत्केरी हुन लाग्दा स्वास्थ्यमन्त्री पन्चराम गुरुङले हेलिकप्टर मार्फत उद्दार गरेका हुन […]

पूरा पढ्नुहोस

तुलसीपुर नगर स्तरीय फुटबल प्रतियोगिता

रमेश परियार, तुल्सिपुर मिति २०७९ असोज १० गते नेपाल कम्युनिस्ट पार्टी बहुमत को सहायक संगठन युवा जनस्वयमसेवक दाङ जिल्लाको आयोजनामा तुलसीपुर नगर स्तरीय फुटबल प्रतियोगिता “WATASHINO CUP २०७९” कार्यक्रम को शुभारम्भ भएको छ । उक्त कार्यक्रम युवा जनस्वयमसेवक दाङ जिल्लाका अध्यक्ष अजय दुलाल को अध्यक्षता , नेकपा बहुमत का केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज तिलक […]

पूरा पढ्नुहोस

राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको अध्यक्षमा जे.पी. बगाले मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनको अध्यक्षमा जय प्रकाश बगाले (जे.पी.) मनोनित भएका छन् । विहिवार पार्टी महामन्त्री तथा संयोजित संगठन समन्वय विभागका प्रमुख राजेन्द्र गुरुङले मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतापश्चात गत मंसिरमा भएको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपश्चात एक पद एक अवधारणाको […]

पूरा पढ्नुहोस

जमैका ३६ रनले पराजित

एजेन्सी – ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ । प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो । बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो । क्रुमा बोनरले ३१ रन […]

पूरा पढ्नुहोस

बस दुर्घटना, एकको मृत्यु, आधा दर्जन बढी घाइते

रामेछाप । मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नं.को बस आज (आइतबार) अपरान्ह्र दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अधिकांश यात्रु […]

पूरा पढ्नुहोस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पूरा पढ्नुहोस

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण

२५ मंसिर पोखरा । नेपाल कम्युनिस्ट पार्टीले यहाँस्थित न्यूरोडको एक विवादित जग्गामा डोजर लगाएको छ । स्थानीय हरिबहादुर थापाको जग्गा माफियाहरुले कब्जा गरेको भन्दै नेकपाको जनपरिषद्ले डोजर लगाएको हो । कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडको कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाले आप्नो ९ रोपनी ३ आना किर्ते कागज गरेर कब्जा गरेको भन्दै पीडितलाई […]

पूरा पढ्नुहोस

निर्वाचित रेशमलाई जेल कोचेर ठूलो अन्याय : नेतृ हिसिला यमी

कैलाली। नयाँशक्ति पार्टी नेपालकी हेडक्र्वाटर सदस्य एवं नेतृ हिसिला यमीले धनगढीमा थारु अगुवाहरुसँग टीकापुर घटनाबारे छलफल गरेकी छिन् । थरुहट थारुवान आन्दोलनको क्रममा घटेको टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका जननिर्वाचित तर सपथ नगराइएका सांसद रेशम चौधरीसहित २७ विरुद्ध लागेको मुद्दा र समसमायिक राजनीतिक घटनाक्रमबारे थारु अगुवालाई बोलाएर छलफल गरेकी हुन् । […]

पूरा पढ्नुहोस