आत्म-निर्माण र व्यक्तिगत अस्तित्वको महत्त्व : द लिडिङ नेपाल

आधुनिक समाजमा मानिसहरूले सधैं अरूसँगको सामञ्जस्यपूर्ण सम्बन्ध बनाउन र आफ्ना विचारहरूको प्रभाव जमाउनको लागि अनगिन्ती प्रयास गर्छन्। हामीलाई सबैभन्दा धेरै प्रभावित गर्ने कुरा भनेको अरुका विचार र तिनका दृष्टिकोण हो। विभिन्न स्थानहरूमा हुन थालेका सेमिनार, कार्यशालाहरू, र विचारहरूका आदानप्रदानका माध्यमबाट हामी आफूलाई अरूसँग मेल खाने प्रयास गर्छौं। यद्यपि, यी सबैका बीचमा हाम्रो वास्तविक अस्तित्व र […]

पूरा पढ्नुहोस

मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम

कृष्ण अधिकारी इलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्‍याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुल […]

पूरा पढ्नुहोस

मिर्गौला स्वस्थ राख्ने १६ प्राकृतिक उपाय

अस्वस्थकर खानपान, बदलिंदो जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला रोगी पनि बढिरहेका छन् । मिर्गौलालाई कसरी स्वस्थ राख्ने भन्ने अहिले धेरैलाई चिन्ताको विषय बनेको छ । यी १६ कुराको पालना गरे मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । १. पर्याप्त पानी पिउनुहोस् मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिएर हाइड्रेटेड रहनुपर्छ । पानीले शरीरमा भएका विजातीय द्रव्यहरुलाई पिसाबको माध्यमबाट […]

पूरा पढ्नुहोस

मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा जो कोही पनि छक्क पर्न सक्छ । यदि सो व्यक्ति लामो समयसम्म मधुमेहको समस्याबाट गुज्रिरहेको छ भने त पक्कै पनि यसको प्रभाव परेको हुनसक्छ । सामान्यतया रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था मधुमेह हो । जसरी मधुमेह भएकाहरूमा यसको […]

पूरा पढ्नुहोस

ह्वाट्सएपमा क्याप्सन सहितका तस्वीर कसरी पठाउने ?

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरुका लाग नयाँ अपडेट ल्याएको छ, जसमा प्रयोगकर्ताले क्याप्सन सहितका तस्वीर आदानप्रदान गर्न सक्दछन् । ह्वाट्सएपको यो अपडेट गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। यसका लागि देहायको विधि अबलम्बन गर्नुहोस् : आफ्नो स्मार्टफोनमा रहेको ह्वाट्सएप अपडेट गर्नुहोस् र एप खोल्नुहोस् क्याप्सनसहितको फोटो प्राप्त गरेको सम्बन्धित […]

पूरा पढ्नुहोस

कति छ पृथ्वीको वजन ? वैज्ञानिकहरू बीचमै विवाद

पृथ्वीमा चट्टान तथा धातु जस्ता विभिन्न अजैविक पदार्थका साथै जिवजन्तुलगायतका विभिन्न जैविक तत्वहरु पनि छन् । यसका साथै अनगिन्ती मानव निर्मित तथा प्राकृतिक संरचनाहरु पनि यहाँ छन् । हरेक वर्ष मानव निर्मित संरचनाहरुको संख्या वृद्धि भइरहेको छ । यस्तो अवस्थामा हाम्रो पृथ्वीको कुल वजन आखिर कति होला ? यसको जवाफमा हालसम्म पनि सबैको मतैक्य हुन […]

पूरा पढ्नुहोस

के पृथ्वीको भित्री हिस्सा उल्टो दिशामा घुम्न थालेको हो ?

पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह तथा अन्तरिक्षका सम्बन्धमा विभिन्न खोज अनुसन्धान भएका छन् । विज्ञान तथा प्रविधिको तीव्रतर विकास भएको वर्तमान युगमा चन्द्रमा तथा मंगल ग्रहमा मानव बस्ती बसाल्ने विषयमा योजना बनिरहेका छन् । तर, यतिधेरै खोज अनुसन्धान भैसक्दा पनि भित्रीको भित्री हिस्सा अर्थात् कोरका विषयमा धेरै कुराहरू विज्ञानका नसुल्झिएका रहस्यकै रुपमा रहेका छन् । […]

पूरा पढ्नुहोस

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो । यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ । शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । वयस्क व्यक्तिले दिनमा कम्तीमा एक हजार मिलिग्राम क्याल्सियम उपभोग गर्नुपर्छ । शरीरमा पर्याप्त मात्रामा क्याल्सियम नपाउँदा […]

पूरा पढ्नुहोस

१६ वा १८ घण्टे फास्टिङ : निम्त्याउन सक्छ विभिन्न स्वास्थ्य समस्या

काठमाडौं । पछिल्लो समय मोटोपन नियन्त्रण गर्न र विभिन्न रोगबाट मुक्त हुन ‘इन्टरमिटेन्ट फास्टिङ’ बस्ने चलन छ । जस्तो कि १६ घण्टे, १८ घण्टे उपवास । यस्तो फास्टिङमा समयलाई आठ र १६ घण्टामा विभाजन गरिन्छ । अर्थात् ६ घण्टा वा आठ घण्टामा खाना खाने, बाँकी १६ वा १८ घण्टा उपवास बस्ने । इन्टरमिटेन्ट फास्टिङ बस्नेहरूले […]

पूरा पढ्नुहोस

क्यान्सरबारे ११ भ्रम र सत्य

हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । कोषिकाहरुको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो । क्यान्सर आफैंमा गम्भीर प्रकारको रोग हो । अहिलेसम्म संसारभरिमा […]

पूरा पढ्नुहोस