तीतो-टर्रो खानेकुरा स्वास्थ्यलाई लाभदायक कि हानिकारक ?
हामी गुलियो, नुनिलो र मसलेदार खानेकुरा हरेक दिन नै खान्छौं । तर तीतो र टर्रो खानेकुरा हामीलाई खास मन पर्दैन र दैनिक खानामा समावेश गर्दैनौ । हामीलाई मीठो लाग्ने खानेकुराको सूची तयार गर्ने हो भने सबैभन्दा मीठोबाट क्रमशः नमीठो खानेकुरा आउँछ । गुलियो, नुनिलो, पिरो, अमिलो, तीतो र टर्रो । अब मीठोको यो सूचीलाई ठीक […]
पूरा पढ्नुहोस