वाइफाइको पासवर्ड बिर्सिनुभयो, ल्यापटपबाट यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । आम रुपमा घर तथा अफिसको वाइफाइको पासवर्ड परिवर्तन गर्दैनौँ । त्यसैले हामीले पासवर्ड याद पनि गरेका हुँदैनौँ । एकपटक नेटवर्कमा कनेक्ट भएको डिभाइसमा पुनः पासवर्ड हाल्नु नपर्ने भएकाले हामीले वाइफाइको पासवर्ड बिर्सिसकेका हुन्छौं प्रायः । तर जब हाम्रो डिभाइसहरु फर्म्याट हुन्छन् वा घरमा आएका नयाँ पाहुनालाई पासवर्ड बताउनु पर्छ तब बल्ल हामीलाई पासवर्ड […]

पूरा पढ्नुहोस

के छन् जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा ?

काठमाडौं । सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ । अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा लगायत कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर […]

पूरा पढ्नुहोस

मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ, जुन सबै प्रकारका क्यान्सरबाट हुने महिलाको मृत्युभन्दा बढी देखिन्छ । महिलामा हुने मुटुरोगको अध्ययन, पहिचान, निदान र उपचार कम रहने प्रवृत्ति छ, जुन गम्भीर विषय हो । महिलामा मुटुरोगका केही लक्षण पुरुषमा देखिने लक्षण भन्दा पृथक् हुन सक्छन्, जसले गर्दा […]

पूरा पढ्नुहोस

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

नेपालमा क्यान्सर, हृदयरोग, मधुमेह, मिर्गौलासम्बन्धी रोगजस्ता दीर्घकालीन रोग बढ्दै गएको छ । स्वास्थ्य सेवाको खर्च पनि आकाशिंदै गएको छ । यस्तो अवस्थामा कतिपय बिरामीले उपचार गर्न घरबारै बेच्नुपर्ने वा औषधोपचार गर्न नसकी देह त्याग गर्नुपर्ने अवस्था आउँछ । अमेरिकामा भने कुनै पनि नागरिक उपचारबाट आर्थिक वा कुनै कारणले वञ्चित हुनुपर्दैन । अस्पताल पुग्ने बित्तिकै बिरामीको […]

पूरा पढ्नुहोस

‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

काठमाडौं । शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्ने युरिक एसिड हुन्छ । यो शरीरका लागि अत्यावश्यक हुन्छ, तर मात्रा बढी हुँदा भने समस्या पनि निम्त्याउन सक्छ । शरीरलाई चाहिने भन्दा बढी युरिक एसिड भएमा यसले जोर्नीमा समसया ल्याउन चिकित्सक बताउँछन् । युरिक एसिडका लक्षण के के हुन्छन् ? युरिक एसिड बढी भएमा के गर्ने ? लगायतका […]

पूरा पढ्नुहोस

टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । टुकोनको आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो । चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर […]

पूरा पढ्नुहोस

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म राप्रपा नेपाल सत्ताको खेलमा लाग्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्थाको पुनर्स्थापनासहित समृद्ध हिन्दु अधिराज्य नेपाल पार्टीको अबको गन्तव्य हुने घोषणा गरेको छ । दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय घोषणा गर्न शुक्रबार काठमाडौंमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासम्बन्धी विगतको अवधारणालाई पुनर्विचार गरेर राजसंस्थाको पुनर्स्थापनासहितको प्रजातन्त्र पार्टीको मूलभूत विचार हुने घोषणा […]

पूरा पढ्नुहोस

६ महिनाभित्र राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य प्राप्त हुने कमल थापाको दाबी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताउनु भएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताउनु भयो । […]

पूरा पढ्नुहोस

लागू पदार्थ दुव्र्यसन : कारण र समाधान

विभिन्न मादक पदार्थ, लागू तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पु-याउँछ, त्यस्ता वस्तुहरूलाई लागू पदार्थ भनिन्छ, जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारीरिक स्थितिमा परिवर्तन हुन्छ । यसलाई नशा पनि भन्ने गरिन्छ । लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर […]

पूरा पढ्नुहोस

लागु औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणमा अभिभावकको दायित्व

जित जंग वली, हामिले सामान्य तरिकाले बुझ्दा बिभिन्न मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ वा जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा परिवर्तन हुन्छ त्यस्ता बस्तुहरूलाई लागु औषध भनिन्छ । लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफीम, […]

पूरा पढ्नुहोस